ऐन कानुन/नियमहरु | महोत्तरी - MHT


महोत्तरीमा घाँस काटन गएकी महिला मृत फेला

Posted on September 24, 2022 | views : 444 | महोत्तरी - MHT

असोज ८, महोत्तरी | महोत्तरीको मट्टिहानीमा घाँस काटन गएकी एक महिला मृत अवस्थामा फेला परेकी छन ।  वडा नम्बर १ सानो धिरापुर निवासी मोहम्मद असरारुल अंसारी कि अन्दाजी ४० वर्षिया श्रीमति अमना खातुन मृत अवस्थामा फेला परेकी हुन । अमिना शुक्रवार घास  काटन जंगल गएकी थिइन ।  मृतक महिलाको शव घरबा

Read More

८ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा काका पक्राउ

Posted on July 29, 2022 | views : 577 | महोत्तरी - MHT

साउन १३, महोत्तरी | ८ वर्षीय वालिकालाई करणी गरेको आरोपमा आफ्नै काका पक्राउ परेका छन् । १० साउन राति १० बजे भतिजीलाई आफ्नो कोठामा बोलाई जबरजस्ती करणीको गरेको आरोप उनीमाथि लागेको छ । बर्दिबास नगरपालिका बस्ने बालिकाको परिवारले दिएको किटानी जाहेरीको आधारमा प्रहरीले उनलाई पक्राउ गरेको हो । पक्राउ परेका क

Read More

जेलबाट रिहा भएको १ महिनामा भतिजाले गरे काकाको हत्या

Posted on July 22, 2022 | views : 716 | महोत्तरी - MHT

साउन ६, महोत्तरी | महोत्तरीमा जेलबाट रिहा भएको १ महिनामा भतिजाले काकाको हत्या गरेका छन् । पिपरा गाउँपालिका–५ बस्ने ५६ वर्षीय रामबहादुर दासको हत्या गरेको आरोपमा उनका भतिज ४५ वर्षका रामनाथ दासलाई प्रहरीले पक्राउ गरेको छ । बिहीबार दिउँसो बगैँचामा बसिरहेका रामबहादुरलाई कोदालोले हिर्काएर रामनाथले हत्या ग

Read More

विद्यालयका अध्यक्ष र प्रधानाध्यापकविरुद्ध घुस लिएकाे आराेपमा मुद्दा दायर

Posted on July 12, 2022 | views : 443 | महोत्तरी - MHT

असार २८, महोत्तरी | महोत्तरी एकडाराका प्रधानाध्यापक रामदिनेश मण्डल र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विनोद पासमानले घुस लिएको आराेपमा अख्तियार दुरुपयाेग अनुसन्धान आयाेगले विशेष अदालतमा मुद्दा दायर भएकाे छ । श्री मावि एकडारामा कार्यारत दुवै जना सेवाग्राहीसँग ५० हजार घुस लिएको आरोपमा १९  जेठम

Read More

महोत्तरीमा सुनसहित एक जना पक्राउ

Posted on June 21, 2022 | views : 348 | महोत्तरी - MHT

असार ७, महोत्तरी | महोत्तरीमा ११६.५० ग्राम बिस्कुट आकारको सुन बोकेर हिँडिरहेका एक जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । सम्सीबाट गौशालातर्फ आउदै गरेका एकडारा गाउँपालिका ५ का सुशील साह पक्राउ परेका हुन् । इलाका प्रहरी कार्यालयको अस्थायी प्रहरी पोष्ट कठुधाराबाट खटिएको टोलीले उनलाई  पक्राउ गरेको ह

Read More

महोत्तरीमा एक वर्षमै घट्यो बलात्कारका १९ घटना

Posted on June 08, 2022 | views : 362 | महोत्तरी - MHT

जेठ २५, महोत्तरी | १७ जेठको दिउँसो मामाघरमा सात वर्षीया बालिका खेलिरहेकी थिइन् । आफ्नै उमेरका बालबालिकासँग खेलिरहेकी बालिका एक्कासी हराइन् । अबोध बालिका एक्कासी हराएपछि गाउँघरमा खैलाबैला मच्चियो । खेल्ने ठाउँबाट केही घण्टा हराएकी बालिका जब बलात्कृत भएको थाहा भयो, तब उनका बाबुआमा मर्माहत बने । पीडित

Read More

महोत्तरीमा भन्सार छली गरेर ल्याइएको सामन बरामद

Posted on May 27, 2022 | views : 393 | महोत्तरी - MHT

जेठ १३, महोत्तरी | महोत्तरीमा आज भन्सार छली गरेर ल्याइएको ४ लाख ४३ हजार बराबरको सामान प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरी चौकी भिठ्ठामोडवाट गस्तिमा खटिएको प्रहरीले भारतिय नम्बर प्लेटको मोटरसाइकलमा  चोर वाटो हुँदै ल्याउदै गरिएको २ बोरा कपडा जलेश्वर धवौलीवाट नियन्त्रणमा लिएको हो । ३ लाख १८ हजार

Read More

प्रहरीहरू सुरक्षा सचेतना कार्यक्रम लिएर टोल-टोलमा पुग्दै

Posted on May 24, 2022 | views : 347 | महोत्तरी - MHT

जेठ १०, महोत्तरी | हर प्रहर गाउँ र नगरी, टोल-टोलमा नेपाल प्रहरी भन्ने मुख्य नाराका साथ इलाका प्रहरी कार्यालय बर्दिबासले सचेतना अभियान सुरुवात गरेको छ । प्रहरी नायव उपरीक्षक रवि रावलको संयोजकत्वमा सुरु भएको उक्त अभियान देउराली माध्यमिक विद्यालय बर्दिबासबाट औपचारिक शुभारम्भ गरिएको हो । अभियानको पहिलो

Read More

९३ केजी गाजासहित धादिङका तामाङ्ग महोत्तरीमा पक्राउ

Posted on April 11, 2022 | views : 335 | महोत्तरी - MHT

चैत्र २८, महोत्तरी | महोत्तरीमा प्रतिबन्धित लागुऔषध (गाजा) सहित एक जना पक्राउ परेका छन । विशेष सुचनाका आधारमा ससस्त्र प्रहरी छिनमस्ता वाहिनिवाट खटिएको प्रहरी टोलीले गएराती  धादिङ्ग थाक्रे निवासी ३६ बर्षिय रमेश तामाङ्गलाइ पक्राउ गरेको हो ।  छिनमस्ता बाहिनीका बाहिनिपती गणेश ठाडामगरका अनुसार

Read More