साहित्य | महोत्तरी - MHT


राष्ट्रिय कविता महोत्सव: ३१ जना कविलाई पछी पार्दै धादिङका हेम प्रभास प्रथम

Posted on June 25, 2019 | views : 89939 | महोत्तरी - MHT

असार १०, काठमाडौँ (रासस) | नेपाल प्रज्ञा–प्रतिष्ठानको  ६२ औँ वार्षिकोत्सवका अवसरमा सोमबार आयोजित राष्ट्रिय कविता महोत्सव २०७६ मा धादिङका हेम प्रभास प्रथम हुनुभएको छ । उहाँले ‘प्रदेश गएका पतिका नाममा’ शीर्षकको कविता प्रस्तुत गर्नुभएको थियो ।  यस्तै डोटीका सुभाषचन्द्र भण्डारी  ‘किनाराका

Read More

कविता - प्रदूषणका कुहिएका चल्लाहरू ।

Posted on June 05, 2019 | views : 4823 | महोत्तरी - MHT

जेठोदाइ आउँदा  कूचो लगायौ तिमीले  तर अहँ कूचो होइन दक्षिणको किटाणु भित्र्यायौ तिमीले ।  नाराउखान र हावाहुरीको  भुँवरी चलायौ तिमीले  पलाएका समृद्धिका पखेटाहरू पनि  सबैसबै भाँच्यौ तर अहँ कहिल्यै रोपेनौ तिमीले  वातावरणका एउटै हरियो बिरुवा पनि ?  केवल उडायो सपनाहर

Read More

कविता - उमृन त उमृन्छ, तिमीले नरोपे पनि

Posted on April 23, 2019 | views : 3851 | महोत्तरी - MHT

उमृन त उमृन्छ  तिमीले न रोपेपनि  तिमीले रोपेपछि पनि उमृन त उमृन्छ  रोपेर मात्रै छाडिदियौ भने पनि  तिमीले रोपेका पनि सप्पैसप्पै हराउँछ  फेरि रोप्नु र नरोप्नुको कुनै अर्थ छैन । तिमीले रोपेका हुर्कनुलाई  न रोपेरै उमृनेहरूलाई उखेल जरैदेखि  फेरि पनि उमृन्छ अरू त्यस्तैत

Read More

मेरी पत्नी बोक्सी बनेकी छे !

Posted on March 15, 2019 | views : 4064 | महोत्तरी - MHT

जब मेरो शरीर मर्यो  तब शरीरबाट म निस्केँ यानी आत्मा  हौ म त्यही आत्मा हुँ, म मरेको छुईँन  जस्लाई तिमीहरु मर्यौ भन्ठान्छौ  त्यो त केवल  मेरो म बस्ने मान्छेको स्वरूपको एक ढाँचा हो  जस्लाई सँसारले मान्छे भन्छन्  हो म मर्ने त्यही मान्छेको एक शरीर हो म होइन ।  &nbs

Read More

कविता- मैले के दिएँ उसलाई ?

Posted on October 10, 2018 | views : 3459 | महोत्तरी - MHT

आज धेरै वर्ष पछाडि उसलाई  भोकसङ्गै कुस्ती लडिरहेको देखिरहेछु  रूप छ तर रङ्ग छैन उसमा शरीर छ केवल खोक्रो  तर जवानीको आगो निभेको छ  सुकेको ओंठ छ तर मुस्कानले  फकेटाहाली आकाश उडिसकेको छ  परिस्थितिको लहराले बेरिरहेको छ उसलाई  कहिल्यै फुत्कने नसक्ने गरी  यी दिनहरूम

Read More

कविता - मुर्दै मुर्दाको पहाड़

Posted on October 04, 2018 | views : 2132 | महोत्तरी - MHT

माहाभूकम्प विपत्तिले गर्दा  आज मेरो देशको छाती चर्केको छ मेरो देशलाई चिनाउँने ऐतिहासिक  सम्रचना सबै ऐय्याआथा गर्दै मर्केको छ ।  जतैततै चोटैचोट् र घावै घाउ  मेरो देशको छाती र मुटुमा रोकेर रोकिन्न आँसु विपत्तिले यो देशको भन म को सङ्ग पीडा साटु म  रगतमा देशको गन्ध आउने &nb

Read More

मोवाइलमा अल्झिएको प्रेम (हास्यव्यङ्ग्य)

Posted on July 01, 2016 | views : 102786 | महोत्तरी - MHT

कृष्ण उफान |  नयाँ नयाँ प्रविधिले मानिसलाई कति सजिलो बनाएको छ भनी साध्य छैन । कयौं महिनासम्म नहुने काम एकै मिनेटमा सम्पन्न हुने भएको छ । लाख कोसिस गर्दा पनि माखो नमरेको काम पनि एक कलबाट पूरा हुन सक्ने भएको छ । यस्ता प्रविधिको आविष्कार गर्ने आविष्कारकलाई हृदयदेखि नै धन्यवाद टक्र्याउन मन लाग्छ ।

Read More

बुढाहरूको गन्थन (लघु कथा)

Posted on July 01, 2016 | views : 93061 | महोत्तरी - MHT

सदानन्द अभागी||  संयोगको कुरा हो एउटा सभामा चारजना बुढाहरूको भेट भयो । सभामा आगमीवर्षको लागि कार्यक्रम र योजना बनाउनु थियो । त्यहाँ सबै खाले मानिसहरूको जमघट थियो । कार्यक्रम सञ्चालकले विकास निर्माणका कुराहरू चलाइरहेका थिए । कसैले भाषण गर्दै थिए भने कसैले आफ्नो क्षेत्रमा निमार्ण गर्नुपर्ने आयोजन

Read More

गाग्रीकी सीता (लघु कथा)

Posted on July 01, 2016 | views : 88502 | महोत्तरी - MHT

नन्दलाल आचार्य | दरिद्रले गाँजेका बखत खडेरीले शशिभुषणको घाँटी समायो । माघ महिनामा नै अन्न तुरियो । विवाह गरेको बीस वर्ष नाघिसक्दा पनि सन्तानको मुख हेर्न नपाउँदाको पिरलो टाउकामा छँदै थियो । अनिकालले त्यसलाई त्यसै ओझेलमा पारिदियो । पानी नपरे पनि ऊ काम गर्न भने छाड्नथ्यो । विहान खेतमा पस्नु र साँझ

Read More

प्रीत लाउने मधुमासको, जुन चोरी लग्यौ

Posted on July 01, 2016 | views : 34369 | महोत्तरी - MHT

गीत खोस्यौ स्वर खोस्यौ,धुन चोरी लग्यौ प्रीत लाउने मधुमासको, जुन चोरी लग्यौ गीत बिनाको धुन बज्ने, भयो जिन्दगानी हिरा जडित हाम्रो मनको, सुन चोरी लग्यौ विश्वास घातको छुरा रोप्ने, कस्तो कला तिम्रो बैगुनीको बिल्ला भिराइ, गुन चोरी लग्यौ खल्लो जीवन बाँच्ने आधार,कस्ले दियो कुन्नि स्वाद दिने यो जिन्दगीको, नू

Read More