Skip to content
Saturday, July 18, 2026 समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी
२०८३ साउन ०२ गते, अपराह्न ५:२६ बजे
मुख्य समाचार

३२ वर्षीया महिलामाथि जबर्जस्ती करणी गरेको आरोपमा एक युवक पक्राउ

S By Sajha Sabal 1 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

काठमाडौँ | कैलालीमा ३२ वर्षीया महिलामाथि जबर्जस्ती करणी गरेको आरोपमा एक युवक पक्राउ परेका छन् । करणी अभियाेगमा भजनी नगरपालिका–७ हिक्मतपुरका २८ वर्षीय सुनिल डगौरा पक्राउ परेका हुन् ।

महिलामाथि जबर्जस्ती करणी गरेको भन्ने उजुरीका आधारमा इलाका प्रहरी कार्यालय भजनीबाट खटिएको टोलीले शनिबार दिउँसो उनलाई पक्राउ गरेको हो । घटनाबारे प्रहरीले आवश्यक अनुसन्धान अघि बढाएको जनाएको छ ।