Skip to content
Saturday, July 18, 2026 समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी
काठमाडौँ - KTM

३३ किलो सुन तस्करीको मालिक दुबईमा

By साझासवाल 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

<p>फागुन १९, काठमाडौं | प्रहरीको केन्द्रिय अनुसन्धान ब्युरोले पुस २१ मा त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल हुँदै बाहिरिएको ३३ किलो ५ सय ७७ ग्राम सुनको मुख्य मालिक पहिचान गरेको &nbsp;छ ।&nbsp;<br></p><p>उच्च स्रोतका अनुसार दुबाईबाट सुन किनेर नेपाल पठाउने काममा संलग्न ८ जनाको पहिचान भइसकेको छ । जसमा दुबाई बसेर व्यापार गरिरहेका ६ नेपाली र नेपालमै बसेर व्यापार गरिरहेका दुई भारतीय नागरिक छन् । जसम्ध्ये गुल्मी स्थायी ठेगाना भएका रोशन भुसाल र काभ्रे स्थायी ठेगाना भएका हरिशरण खड्का रहेको स्रोतको दाबी छ ।</p><p>नेपालमा रहेका भारतीय व्यापारी भने तस्करीको सुन बुझ्ने र भारत पठाउने काममा &nbsp;सक्रिय थिए । – कान्तिपुर दैनिक&nbsp;</p>