Skip to content
Saturday, July 18, 2026 समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी
२०७३ फाल्गुण १९ गते, राति २:१५ बजे
काठमाडौँ - KTM

यी हुन् नेपालका लागि नयाँ भारतको राजदूत पुरी

By साझासवाल 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

फागुन १९, काठमाडौं | भारतले नेपालका लागि नयाँ राजदूतमा मन्जिभसिंह पुरीलाई नियुक्त गर्ने भएको छ । यससम्बन्धी भारताका तर्फबाट बुधबार नेपाल सरकारलाई जानकारी गराएको स्रोतले जनाएको छ ।

बेल्जियमका लागि भारतका राजदूत रहिसकेका सिंह भारतका करियर डिप्लोम्याट हुन् । उनले भारतीय विदेश मन्त्रालयमा संयुक्त राष्ट्रसंघ मामिला हेर्नुका साथै न्युयोर्कमा रहेर पनि भारत सुरक्षा परिषद्को अस्थायी सदस्य भएका बेलामा काम गरेका  थिए ।

उनले सन् १९८२ मा भारतको विदेश मन्त्रालयमा काम शुरु गरेका थिए ।  – नेपाल समाचारपत्र