Skip to content
Saturday, July 18, 2026 समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी
२०७३ फाल्गुण २१ गते, राति २:०६ बजे
काठमाडौँ - KTM

प्रधानमन्त्रीले नै आचारसंहिता उललंघन गरेपछि…

k By kit 1 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

फागुन २१, काठमाडौँ । निर्वाचन आयोगले लागू गरेलगत्तै प्रधानमन्त्री पुष्पकमल दाहालले निर्वाचन आचारसंहिता उलंघन गरेका छन् ।

राजधानीबाट ६० किलोमिटर दूरीमा रहेको काभ्रेको च्यासिङखर्क, कामीडाँडामा प्रधानमन्त्री दाहाल सेनाको एमआई १७ भी ५ हेकिमोप्टर चढेर शुक्रबार पार्टीको सहिद सप्ताह कार्यक्रममा पुगेको हुन् ।

माओवादी केन्द्र जिल्ला कमिटी काभ्रेले आयाजवना गरेको कार्यक्रम सम्बोधन गर्न प्रधानमन्त्री सेनाको हेलिकोप्टर चढेर पुगेका थिए ।  -अन्नपूर्ण पोस्ट दैनिक