चैत २, आनन्दबजार । गत बिहीबार भारतीय सुरक्षकर्मीले कञ्चनपुरको पुनर्वास नगरपालिका ८ बस्ने गोविन्द गौतमलाई गोली हानेर हत्या गरेपछि अशान्त भएको आनन्दबजार अझै सामान्य हु"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... चैत २, आनन्दबजार । गत बिहीबार भारतीय सुरक्षकर्मीले कञ्चनपुरको पुनर्वास नगरपालिका ८ बस्ने गोविन्द गौतमलाई गोली हानेर हत्या गरेपछि अशान्त भएको आनन्दबजार अझै सामान्य हु"/>
२०८३, ८ बैशाख मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

पुनर्वासका स्थानीय भन्छन- अब रात कसरी काट्ने ?

२०७३, २ चैत्र बुधबार ०२:१९

चैत २, आनन्दबजार । गत बिहीबार भारतीय सुरक्षकर्मीले कञ्चनपुरको पुनर्वास नगरपालिका ८ बस्ने गोविन्द गौतमलाई गोली हानेर हत्या गरेपछि अशान्त भएको आनन्दबजार अझै सामान्य हुन सकेको छैन ।

घटनालगत्तै सुरक्षकर्मी परिचालन भएकोले हाल स्थानीय बासिन्दाहरुले सुरक्षा महसुस गरेपनि सुरक्षकर्मी फर्किएपछि कसरी रात काट्ने भन्ने चिन्ता लागेको स्थानीय बासिन्दाहरु बताउँछन् ।

यो क्षेत्र सधैं असुरक्षित रहने भएकाले आनन्दबजार क्षेत्रमा सशस्त्र प्रहरीको बेसक्याम्प स्थापना गर्नुपर्ने माग उनीहरुको छ । -नेपाल समाचारपत्र 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सर्वोच्चकै कर्मचारीले पालना गरेनन् नियम निर्वाचनमा भएको चिन्ताजनक पराजयको गम्भीर समीक्षा र पार्टीको पुनर्गठन नै आजको प्राथमिक कार्यसूची हो: विष्णु पौडेल गाँजासहित तीन जना भारतीय नागरिक पक्राउ जेसिबीसँग कार ठोक्किँदा एकै परिवारका पाँच जना घाइते सरकारी अस्पतालमा शनिबार र आइतबार दुई दिन नै बिदा दिने सर्वोच्च निर्णयपछि पूर्णबहादुर खड्का आन्तरिक छलफलमा पशुपति क्षेत्रमा हर्क साम्पाङको श्रमदान मरेको ब्रोइलर कुखुराको मासु खाएर दुई बालकको मृत्यु एक हप्ताभित्र इन्धनको मूल्यवृद्धि फिर्ता नभए आन्दोलन हुन्छ : दुर्गा प्रसाईं गाँजाको तेलसहित विमानस्थलबाट एक अमेरिकी नागरिक पक्राउ असनमा आजदेखि हरेक शनिबार सवारी निषेध सर्वोच्चले दियो गगनकुमार थापा नेतृत्वको कांग्रेसलाई नै आधिकारिकता दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर दुर्घटना हुँदा एकजनाको मृत्यु १२ समितिका नवनिर्वाचित सभापतिहरूले लिए सपथ सरकार र कामपाबीच विकासका लागि सहकार्य गर्ने वातावरण बनेको छ: सुनिता डङ्गोल प्रधानमन्त्री बालेनलाई अवहेलना मुद्दामा वारेस अनुमति सर्वोच्चको आदेशमा हिरासतबाट छुटेका खड्का अस्पतालबाट पनि डिस्चार्ज भए संसदीय समितिका सभापतिहरूको शपथ ४ बजे बालेनविरुद्धको अवहेलना मुद्दामा सुनुवाइ सकियो म गल्ती गर्ने कसैलाई छाड्दिनँ: गृहमन्त्री गुरुङ