पढ्न करिब 1 मिनेट लाग्छ
![]()
![]()
केन्द्रिय कार्यालयको बुधबारको बैठकले सीमांकनलाई थाती राखेर अन्य बुँदा पास गराउने निर्णय गरेको नेता टोपबहादुर रायमाझीले बताए । उनले भने ‘भाषा, नागरिकता र राष्ट्रिय सभाको संरचनामा आवश्यक पर्यो भने लचिलो भएर परिमार्जनसहित पारित गराउँनेछौं ।’
‘मधेसी मोर्चा पनि सीमांकन थाती राखेर जान लचिलो भएको तर सहमति जनाइसकेका छैनन् । सहमतिको नजिक नजिक पुग्दैछ ।’ पार्टी अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहालले भने । -नागरिक दैनिक












