Skip to content
Sunday, July 19, 2026 समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी
२०७४ फाल्गुण ०७ गते, राति १:५२ बजे
काठमाडौँ - KTM

वातावरणमन्त्री पण्डितको काठमाडौँबासिसंग यस्तो प्रतिवद्धता

k By kit 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

फागुन ७, काठमाडौँ । यसअघि प्रशानमन्त्रीको जिम्मेवारी पाएपछि चर्चामा आएका लालबाबु पण्डितलाई प्रधानमन्त्री केपी शर्मा ओलीले फेरि आफ्नो क्याविनेटमा भित्र्याए, जनसंख्या तथा वातावरण मन्त्रालय जिम्मा दिएर । 

यसपटक पण्डितले योजना बनाएका छन्, मास्कमाडौंलाई काठमाडौं बनाउने । उनले भन्त्री भएलगत्तैको आफ्नो अनुभव सुनाए, म वातावरणमन्त्री भएको एक घन्टाभित्र एउटा फोन आयो । 

फोनमा ज्यान जोखिममा राखेर काम गर्नुपर्छ भनियो । संगठित गिरोह धेरै छन् भनियो । मैले सोधेँ, कस्तो संगठित गिरोह ? 

जवाफ आयो क्रसरवालातिर पनि हेर्नुहोस् । पुराना गाडीवालातिर पनि हेर्नुहोला ।, आजको नागरिकमा यो खबर छ ।