Skip to content
Saturday, July 18, 2026 समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी
२०७२ मंसिर २३ गते, राति २:५२ बजे
राजनीति

घर ल्याउँदै गरेको ग्यास सिलिन्डर बाटैमा लुटियो

By साझासवाल 1 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

मंसिर २३, सुनसरी / साइकलमा दुई वटा ग्यास सिलिन्डर भारतबाट नेपाल स्थित घर लेराउँदै गर्दा बाटैमा लुटपाट भएको छ।

सुनसरीको श्रीपुर–४ बस्ने सन्तोष मरिकको ग्यास सिलिन्डर लुटपाट भएको हो। हीजो राति श्रीपुर–८ मा ४–५ जनाको समूहले लुटपाट गरेको हो।
उनको साथबाट नगद ५० हजार रुपैयाँ र एक थान मोबाइल पनि लुटिएको केन्द्रीय प्रहरी समाचार कक्षले जानकारी दिएको छ।