Skip to content
Saturday, July 18, 2026 समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी
काठमाडौँ - KTM

आजको संसद बैठक बस्दै-नबसी स्थगित

By साझासवाल 1 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

मङ्सिर ३०, काठमाडौं | आज बस्ने भनिएको संसद बैठक सुचना टासेर स्थगित भएको छ । 

आज ११ बजेदेखि बस्ने भनिएको बैठक विशेष कारणबस बस्न नसकेको भन्दै ब्यवस्थापिका संसद नियमावली २०७३ को नियमको ६ उपनियम ३ बमोजिम बैठक स्थगित गरिएको ब्यवस्थापिका संसदका महासचिव मनोहरप्रसाद भट्टराईद्वारा जारी विज्ञप्तीमा उल्लेख छ।

अर्को बैठक पुस ४ गते दिउँसो १ बजेका लागि बोलाइएको छ।