पुस ११, काठमाडौं । नेकपा माओवादी केन्द्रमा अहिले पद बाँडफाडको विषय निकै विवादीत बनिरहेको छ । ३ हजार ९ सय ९९ सदस्यीय केन्द्रीय समिति बनाए पनि पदको भाग नपाएर कोकोहोलो मच्"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... पुस ११, काठमाडौं । नेकपा माओवादी केन्द्रमा अहिले पद बाँडफाडको विषय निकै विवादीत बनिरहेको छ । ३ हजार ९ सय ९९ सदस्यीय केन्द्रीय समिति बनाए पनि पदको भाग नपाएर कोकोहोलो मच्"/>
2026-06-25 08:57 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

पद नपाएको भन्दै पेरिसडाँडामा रुवाबासी

पुस ११, काठमाडौं । नेकपा माओवादी केन्द्रमा अहिले पद बाँडफाडको विषय निकै विवादीत बनिरहेको छ । ३ हजार ९ सय ९९ सदस्यीय केन्द्रीय समिति बनाए पनि पदको भाग नपाएर कोकोहोलो मच्चाउने धेरै छन् ।

पद नपाएर रडाको मच्चाउनेमध्येकी एक हुन्, नेतृ शशी श्रेष्ठ । नेतृ श्रेष्ठले केन्द्रीय समिति वैठकमा आफूलाई हेडक्वार्टरको कार्यालय सदस्य नबनाएको भन्दै रुवाबासी गरेकी थिइन् । उनले ‘पम्फाहुँदा म किन नहुने’ भनेर असन्तुष्टि पोखेकी थिइन् ।

‘पार्टीको हरेक काममा आफूलाई खरो रुपमा उतार्दै आएकी छु ।’ श्रेष्ठको भनाईलाई उदृत गर्दै एक माओवादी नेताले भने, ‘तर मलाई अहिले के कारण हेडक्वार्टर सदस्य बनाइएन ? अब पार्टीमा वस्नुको अर्थ देखेको छैन ।’- साँघु साप्ताहिक 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रपतिद्वारा विधेयक प्रमाणीकरण परीक्षाको नतिजा सार्वजनिक गर्न कुनै हतार गरिएको छैन : शिक्षामन्त्री पोखरेल बारीमा उम्रिएको च्याउ खाँदा एकै परिवारका ६ जना बिरामी विष्णु पौडेललाई थुनामा राख्नुको कारण पेश गर्न आदेश १६ वर्षीया बालिका बलात्कार गरेको आरोपमा एक जना पक्राउ रास्वपाको केन्द्रीय सदस्य निर्वाचनमा २ हजार ९५९ मत खस्यो १२ कक्षाको नतिजाप्रति असन्तुष्टि जनाउँदै विद्यार्थीहरूको विरोध प्रदर्शन पार्टी थप बलियो, एकीकृत र अझ जिम्मेवार भएर अगाडि बढ्छ भन्नेमा कुनै शङ्का छैन: सञ्चारमन्त्री तिमिल्सिना भक्तपुरमा देखियो ‘बर्डफ्लू’, ४८ हजार कुखुरा नष्ट सुनचाँदीको मूल्यमा भारी गिरावट अबदेखि ड्युटीमा खटिएका ट्राफिक प्रहरीले सेवाग्राही तथा चालक, सहचालकसँग हात मिलाउन नपाउने अमेरिकी डलर र सुनचाँदी सहित एक जना भारतीय नागरिक पक्राउ रास्वपाको केन्द्रीय सदस्यका लागि ३८४ जनाले दिए उम्मेदवारी रास्वपा महाधिवेशन : साँझ साढे ७ बजेबाट मतदान सुरु हुने बिहीबारका लागि बोलाइएको प्रतिनिधिसभा बैठक स्थगित आगामी ३ दिन तराई भेगमा तातो हावा चल्ने रास्वपा महाधिवेशन: ८० वटा विद्युतीय उपकरणबाट मतदान गरिने सुनको मूल्य तोलामा ३६ सय रुपैयाँले घट्यो विष्णु पौडेल पक्राउविरुद्ध संसद्‌मा सशक्त प्रतिवाद गर्ने एमालेको निर्णय विदेश पठाउने भन्दै ठगी गर्ने तीन जना पक्राउ