Skip to content
Sunday, July 19, 2026 समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी
२०७४ असोज ०३ गते, बिहान ५:०२ बजे
पर्सा - PRS

पर्सामा एमालेले खोल्यो खाता

By साझासवाल 1 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

असोज ३, पर्सा | पर्सामा एमालेले खाता खोलेको छ । पटेर्वा सुगौली गाउँपालिका–१ मा एमालेले प्यानलसहित जित निकालेर खाता खोलेको हो । 

गाउँपालिका प्रमुखमा पनि एमालेकै अग्रता छ । एमालेका गाउँपालिका प्रमुख उम्मेदवारले ४७६ र कांग्रेसका प्रमुख पदका उम्मेदवारले ३१५ मत पाएका छन् ।