Skip to content
Saturday, July 18, 2026 समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी
२०८२ फाल्गुण ०४ गते, बिहान ११:४० बजे
काठमाडौँ - KTM

कांग्रेसले बोलायो अनुशासन समितिको बैठक

By साझासवाल 1 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

काठमाडौँ | नेपाली कांग्रेसले केन्द्रीय अनुशासन समिति‍को बैठक बोलाएको छ। शुक्रबार दिउँसो १ बजे बस्नेगरी समितिको बैठक बोलाइएको कांग्रेस कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालले जानकारी दिए।

बैठक कांग्रेस केन्द्रीय कार्यालय सानेपामा बस्ने तय भएको छ।