पढ्न करिब 1 मिनेट लाग्छ


विराटनगर बिमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै गौतमले संविधान आवश्यकता र औचित्यका आधारमा संशोधन रहेको तर अहिले कांग्रेस, माओवादी मधेशी मोर्चाबीच भएको सहमतिमा एमाले संलग्न नभएको उनले बताए ।
गौतमले अर्को एक प्रश्नमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कानुन बमोजिम भ्रष्टाचारका मुद्दाहरुमा अनुसन्धान गर्न पाउने बताए । उनले माओवादी लडाकु शिविरको अनियमितता छानविन थालेको सन्दर्भमा यस्तो बताएका हुन् ।












