By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Sajha Sabal | sajhasabal.comSajha Sabal | sajhasabal.comSajha Sabal | sajhasabal.com
• मुख्य समाचार
• बैदेशिक रोजगार
• https://sajhasabal.com/politics
• अर्थ/विकास
• समाज
• विश्व
• खेलकुद
• Buzzstream Mega Politics
Reading: के तपाईँमा पनि ढिलो हुने समस्या छ? यस्तो हुन सक्छ कारण …
Font ResizerAa
Sajha Sabal | sajhasabal.comSajha Sabal | sajhasabal.com
Font ResizerAa
• Search Page
• 404 Page
• Search Page
• Search Page
• Blog Index
• Contact Us
• Search Page
• 404 Page
• Pages
• Blog Index
• Contact Us
• Search Page
• 404 Page
• Pages
• Home
• Blog Index
• Contact Us
• Search Page
• 404 Page
• Pages
• Home
• Blog Index
• Contact Us
• Search Page
• 404 Page
• Pages
• Home
• Blog Index
• Contact Us
• Search Page
• 404 Page
• Pages
• Home
• Blog Index
• Contact Us
• Search Page
• 404 Page
• Personalized
• Personalized
• Personalized
• More Foxiz
• Login
• Contact
• Blog
• Buy Theme
• Personalized
• Read History
• Personalized
• Read History
• Personalized
• Read History
• Personalized
• Read History
• Personalized
• Read History
• Personalized
• Read History
• Categories
• अर्थ/विकास
• सूचना प्रबिधि
• Categories
• अर्थ/विकास
• सूचना प्रबिधि
• Categories
• अर्थ/विकास
• सूचना प्रबिधि
• Categories
• अर्थ/विकास
• सूचना प्रबिधि
• Categories
• अर्थ/विकास
• सूचना प्रबिधि
• Categories
• अर्थ/विकास
• सूचना प्रबिधि
• Categories
• अर्थ/विकास
• सूचना प्रबिधि
• Categories
• अर्थ/विकास
• सूचना प्रबिधि
• Categories
• अर्थ/विकास
• सूचना प्रबिधि
Follow US
Sajha Sabal | sajhasabal.com > Blog > प्रदेश समाचार > बागमती प्रदेश > काठमाडौँ - KTM > के तपाईँमा पनि ढिलो हुने समस्या छ? यस्तो हुन सक्छ कारण …
काठमाडौँ - KTMराजनीति

के तपाईँमा पनि ढिलो हुने समस्या छ? यस्तो हुन सक्छ कारण …

साझासवाल
Last updated: January 12, 2023 12:44 pm
साझासवाल
8 Min Read
Share

पुस २८, काठमाडौँ | स्वीकारोक्ति: म सधैँ ढिलो भैरहने मान्छे हुँ। कम्तीमा म सुध्रिने प्रयासमा छु। वास्तवमा मैले बारम्बार र लाजमर्दो रूपमा यो लेख सिध्याएर बुझाउनका लागि दिइएको समयसीमा पनि कटाएँ। म यसलाई ‘पत्रकारिताकै एक अभ्यासको रूप हो’ भनेर बहाना बनाउन पाए हुन्थ्यो भन्ने चाहन्छु। तर कुरा त्यसो होइन। मलाई थाहा छ- यस्तो ढिलो गर्ने म एक्लो व्यक्ति होइन।

हाम्रा वरपर ढिलो भैरहने धेरैथरीका मानिसहरूका बारेमा हामी सबैलाई थाहा नै छ: कोही कामकाजी दम्पत्तीका बच्चा हेरिदने मानिस हुन्छन् जो सधैँ काममा ढिलो आउने हुन सक्छन्। अर्का त्यस्ता सहकर्मी हुन सक्छन् जसले सधैँ उनलाई दिइएको काम समाप्त गर्ने समयसीमाभित्र कहिल्यै काम पूरा गर्दैनन्। अनि, तपाईँका कोही त्यस्ता साथी पनि हुनसक्छन् जस्लाई सँगै खाना खानको लागि कतै बोलाउनु पर्यो भने निश्चित समयभन्दा ३० मिनेट अगाडिको समय दिएर बोलाउनु पर्ने हुन्छ। कसैको अरूलाई पर्खाउने जुन बानी हुन्छ त्यो जस्तो रिस उठाउने व्यवहार अरू थोरै मात्र छन्।

तर कसैले तपाईँलाई पर्खाइरहेको बेला तपाईँको मनमा जस्तो सुकै धारण बनेको भएपनि त्यसको अर्थ के होइन भने तपाईँका साथी वा तपाईँका सहयोगी स्वार्थी छन्। ढिलोपनको मनोविज्ञानमाथि विचार गरी हेर्दा त्यो मानिसको मष्तिष्कले कुनै हदसम्म सही ढङ्गले कार्य नगर्दा उत्पन्न हुन गएको नतिजा जस्तो देखिनसक्छ। तर त्यसलाई ठिक गर्नका निम्ति पनि धेरै कुराहरू छन्।

ढिलो गर्ने मानिसहरू अशिष्ट र अल्छी होइनन्

कारण भ्रमपूर्ण हुँदाहुँदै पनि ढिलो गर्ने व्यक्तिप्रतिको धारणा प्राय: सधैँ नकारात्मक हुन्छ। "उनीहरूलाई अव्यवस्थित, असङ्गठित, अशिष्ट र अरूका लागि विचार नगर्ने मानिसका रूपमा बुझ्न सजिलो छ," संज्ञानात्मक (कग्नेटिभ) व्यवहारसम्बन्धी चिकित्सक तथा लन्डनमा चिकत्सकीय मनोविज्ञानको तालिम लिएका ह्यारिएट मेलोट, भन्छन्।

"मेरो क्लिनिकमा आउनेहरू बाहेक अरू कोही ढिलो हुँदा म पनि रिसाउँछु। तर धेरै ढिलो गर्ने मानिसहरू कम्तीमा पनि केही हदसम्म व्यवस्थित हुन्छन् र साथीहरू, परिवार र मालिकलाई खुसी पार्न चाहन्छन्। समयको पालना गर्न असमर्थ हुने मानिसहरूले प्रायः यो कुरा बुझ्छन् र ढिलो हुँदा आफ्नो सम्बन्ध, प्रतिष्ठा, करिअर र पैसामा कति नोक्सानी हुनसक्छ भनेर उनीहरूलाई धेरै पीडा र अप्ठ्यारो महसुस हुन्छ।

'नेभर बी लेट अगेन' पुस्तकमा डायना डेलोन्जोरले लेखेकी छिन्, "केही व्यक्तिहरू छन् जसले अरूलाई पर्खाउन पाउँदा आनन्द लिन्छन्। यदि तपाईँ सामान्य हुनुहुन्छ भने, तपाईँले ढिलो हुने कुरालाई घृणा गर्नुहुन्छ। आलस्य तपाईँको श्राप हो।"

बहानै बहाना

विशेषगरी एकदमै धेरै ढिलो हुँदा प्रस्तुत गरिने खासगरी केही कारण वा बहानाहरूलाई संसारभरि सहजै स्वीकार गरिन्छ। त्यस्ता कारणमा आफ्नो स्वास्थ्य खराब भएको वा आफू दुर्घटनामा परेको जस्ता उदाहरणहरू पर्छन्। तर अन्य केही बहानालाई सहज रूपमा लिएर स्वीकार्न त्यति सजिलो छैन। ढिलो गर्ने कतिपय व्यक्तिहरू समयमै उपस्थित हुन नसक्नुलाई समयको ख्याल गर्ने बानी भन्दा महत्त्वपूर्ण कुराहरूमा ध्यान दिने र गहन विचार गर्ने आफ्नो बानी भएको बताउँदै त्यसबाट बच्न खोज्छन्।

त्यस्ता मानिसहरू सधैँ ढिलो हुने बानीलाई आफूले धेरै दबाबमा उत्कृष्ट काम गर्न सक्ने वा बिहान सबेरै उठ्नुको साटो लाटोकोसेरो जस्तै राति अबेरसम्म बसेर काम गर्न सक्ने बानी छ भनेर टार्छन्। लन्डनकी एकजना शिक्षिका जोआना भन्छिन् कहिलेकहीँ सोचाइमा भिन्नताका कारण ढिलो हुने उनको छवि बनेको हुनसक्छ। उनी आफ्नो थर बताउँन चाहन्नन्।  उनी भन्छिन्, "एकजना साथीले भेट्न बोलाए र 'सात बजेपछि जुनसुकै बेला आउँदा हुन्छ' भने तर म आठबजे वा त्यसपछि गएँ भने उनी रिसाउँछन्।"

सधैँ ढिलो हुनु तपाईँको गल्ती नहुन सक्छ। तपाईँको व्यक्तित्व त्यस्तैखाले हुन पनि सक्छ। विशेषज्ञहरू भन्छन्- समयनिष्ठ भावनाको कमी भएका व्यक्तिमा प्रायः समान खाले व्यक्तित्वसम्बन्धी लक्षणहरू हुन्छन्। त्यस्ता लक्षणमा आशावादी, आफैँलाई नियन्त्रण गर्ने क्षमतामा कमी र चिन्ता वा रोमाञ्चकताको खोजीलगायत पर्छन्। व्यक्तित्वमा देखिने भिन्नताले हामी कसरी समय बित्दै गएको अनुभव गर्छौं भनेर पनि व्याख्या गर्न सक्छौँ। सान डिएगो स्टेट युनिभर्सिटीमा मनोविज्ञानका प्राध्यापक जेफ कोन्टीले सन् २००१ मा एउटा अध्ययन गरे।

त्यसमा उनले सहभागीलाई टाइप ए (महत्वाकांक्षी र प्रतिस्पर्धी) टाइप बी (सृजनात्मक, प्रतिबिम्ब प्रस्तुत गर्ने र अन्वेषण रूचाउने) गरी दुई समूहमा विभाजन गरे। उनले उनीहरूलाई घडीविना नै एक मिनेट बित्न कति समय लाग्छ भनेर बताउन भने। करिब ५८ सेकेन्ड बित्दा समूह ए का मानिसहरूले एक मिनेट बितेको महसुस गरे। समूह बी का सहभागीहरूले ७७ सेकेन्डपछि मात्र एक मिनेट बितिसकेको महसुस गरे। टिम अर्बन एकजना प्रसिद्ध टेड (TED) वक्ता र स्व-घोषित 'ढिलो व्यक्ति' हुन्।

उनले सन् २०१५ मा ढिलो गर्नेहरूलाई "आफूलाई पराजित गर्ने अनौठो बानी हुन्छ" भनेर लेखेका छन्। उनले त्यस्ता मानिसहरूलाई जनाउन एउटा नाम दिए: क्लिप (CLIP) त्यसको अर्थ "सधैँ ढिलो हुने र मनस्थिति ठिक नभएका मानिसहरू" भन्ने पनि उनले लगाए। वास्तवमै ढिलो हुनुका अन्य धेरै कारणहरू छन् तर धेरै आफैँले आफैँमाथि थुपारेका कारणहरू हुनेगर्छन्। जोआना सबैभन्दा कष्टकर उदाहरण भनेको विद्यालयको नतिजा प्रतिवेदन लेख्नु रहेको बताउँछिन्।

उनी भन्छिन्, "म कहिले पनि समयसीमाभित्र त्यो काम सम्पन्न गर्न सक्दिन। त्यसले गर्दा मलाई त्यो कामका बारेमा वास्ता छैन भने जस्तो देखिन्छ। म स्कूले प्रतिवेदनकाबारे सोचेर हप्तौँ बिताउँछु र प्रत्येक बच्चाको मूल्याङ्कनबारे विचार गर्छु। यी प्रतिवेदनहरू तयार पार्न ढिलो हुन गएपछि त्यस विषयमा मेरो सोचाइ र चिन्ता अनि चासोको विषय ओझेलमा पर्न जान्छ।"

मेलोट भन्छन्- ढिलो गर्ने केही व्यक्तिहरूमा "धेरै चिन्ताजनक मानसिक समस्या वा न्युरोलोजिकल अवस्था हुनसक्छ।"

उदाहरणका लागि मेलोट भन्छन्, "चिन्ता निदान भएका मानिसहरू प्रायः निश्चित परिस्थितिहरूबाट टाढा रहन्छन्।"

"कम आत्मसम्मानको भावना भएका व्यक्तिहरू उनीहरूको क्षमताको बारेमा आलोचनात्मक हुनसक्छन् जसले उनीहरूलाई आफ्नो काम जाँच गर्न थप समय लिन सक्छ।"

समयमै पुग्नुहोस्

डाक्टर लिन्डा सापाडिन न्यूयोर्कमा निजी स्वास्थ्य सेवा प्रदान गर्ने मनोवैज्ञानिक हुन्। उनी 'हाउ टु बिट प्रोक्रास्टिनेशन इन द डिजिटल एज' की लेखक पनि हुन्। उनी भन्छिन् केही निरन्तरका ढिलाइ "एकखाले अब्सेसिभ सोचसम्बन्धी समस्या"बाट आउँछ। छोटकरीमा भन्दा आफूलाई दिएको समयसीमाभित्र कुनै काम पूरा गर्न सक्दिनँ की भन्ने डरका कारण पनि ढिलो हुन गएको हुनसक्छ।

किनकि त्यो डरबाट कसरी बाहिर निस्कने भन्दा पनि त्यो नै डर कारण बनिदिनसक्छ त्यसलाई सामान्यत: “तर” भन्दै प्रकट गरिन्छ। उदाहरण दिँदै उनले भनिन्, “तपाईँले आफैँलाई भन्नसक्नुहुन्छ, ‘म त्यो कार्यक्रममा समयमै उपस्थित हुन चाहन्थेँ तर मैले के लगाउने भनेर निर्णय गर्न सकिनँ; मैले लेख लेख्न थालेँ तर मलाई डर लाग्यो कतै मेरा सहकर्मीहरूले यो राम्रो भएन पो भन्छन् कि?”

उनी आफ्नो डरलाई हटाउन मानिसहरूले 'तर' भन्लान् की भन्ने आशङ्कालाई 'र' मा परिवर्तन गर्नुपर्ने सुझाव दिन्छिन्। 'तर' ले विरोध र अवरोधलाई जनाउँछ; 'र' ले जोड्ने काम गर्छ। उनी भन्छिन्, “त्यसैले त्यसपछि आफ्नो जिम्माको काम कम चुनौतीपूर्ण बन्न जान्छ, र अवरोधको डर कम हुन्छ।"

डेलोन्जरले आफूलाई सधैँ ढिलो गरेको जस्तो देखिने कारणलाई पहिचान गरेर र अनुकूल बनाएर समयनिष्ठ बन्न सुरु गरिन्। उनले आफूलाई सुधार गर्ने प्रयास बारम्बार असफल भएपछि मात्रै आफ्नो बानी सुधार्न सफल भएको बताइन्।

त्यो अनुभवपछि मात्र उनले आफूले चाहेको कुरा परिवर्तन गर्नु नै सुधार गर्ने एक मात्र उपाय भएको चाल पाइन्। उनले समयमै काम सक्नु वा उपस्थित हुनुले आफूलाई भरपर्न सकिने व्यक्तिका रूपमा स्थापित गरेको महसुस गरेको बताइन्। पर्खिनेहरूका लागि पनि उपाय भएको उनको कथन छ।

उनी पर्खिनेहरूले पनि रिसाउनुको साटो “यदि एक मिनेट पनि तिमी ढिलो भयौ भने म तिमीलाई छाडेर जान्छु” भन्ने खालको कुरा गर्नुपर्ने बताउँछिन्।

त्यस्तै कुनै काममा सँगै राखिएका सहकर्मीले ढिलो गरेमा त्यो काममा अर्को पटक सँगै राख्दिन र त्यो कुरा हाकिमले थाहा पाउँछन् भनेर पनि भन्नुपर्ने उनको तर्क छ।

भनिन्छ नि! पुरानो बानी हत्पती मर्दैनन् र यस लेखमा मैले उल्लेख गरेको कुराहरू त्यसैको पीडादायी उदाहरण हो।

त्यसैले अर्को पटक म आफूलाई कसैलाई पर्खिरहनु परेको अवस्थामा पाउँदा म मेरो सोचमा विचार गर्नेछु र त्यसलाई थोरै भए पनि परिवर्तन गर्ने प्रयास गर्नेछु। -बिबिसिबाट

Share This Article
Facebook Email Copy Link Print
Previous Article सुदूरपश्चिमका मुख्यमन्त्री रावलको पहिलो निर्णय : ‘शासकीय सुधार’
Next Article सन्दीपको मुद्दामा उच्च अदालतमा सुनुवाइ सकियो
Leave a Comment Leave a Comment

Leave a Reply Cancel reply

You must be logged in to post a comment.

You Might Also Like

अर्थ/विकासकाठमाडौँ - KTM

नेपाल–भियतनाम व्यापारबारे छलफल

57 years ago
काठमाडौँ - KTMराजनीति

देशका प्रमुख नेताहरुले देशद्रोही काम गरे टुडिखेलमा झुण्ड्याउने माओवादी केन्द्रको चेतावनी (विज्ञप्ति

57 years ago
राजनीति

टेक नारायण पाण्डेको बयान : सचिवालयमार्फत केशव दुलाल र मन्त्री खाणबीच सिधा सम्पर्क भएको हो

57 years ago
काठमाडौँ - KTMपत्रपत्रिकाबाट

यस्तो पो रहेछ एमाले–माओवादी एकता अगाडी बढ्न नसक्नुको कारण !

57 years ago

Sport News

• About Us
• Blog
• Blog
• Buzzstream Home
• Contact
• Contact
• Contact Us
• CV MAKER
• Election-2082
• Elementor Page #277718
• Focus Home
• History
• Home Sport
• Join Us
• Login
• Login
• Member Login
• MorningNews Home
• My Feed
• My Interests
• My Saves
• Read History
• Read History
• Recent News
• Register
• Register
• Sample Page
• Team
• Thank You
• Unicode
• तपाइँको ‘वैदेशिक रोजगार’ प्रक्रिया कति सुरक्षित ? कति असुरक्षित ?
• दाउन्ने क्षेत्रमा सडक चिप्लो हुँदा बुटवल–नारायणगढ सडक खण्ड अवरुद्ध
• भयमुक्त वातावरण निर्माण सरकारको उच्च प्राथमिकतामा छः गृहमन्त्री अर्याल
• श्रम स्वीकृति क्यालकुलेटर (Calculator)

Socials

Facebook Twitter Youtube

Company

• About Us
• Blog
• Blog
• Buzzstream Home
• Contact
• Contact
• Contact Us
• CV MAKER
• Election-2082
• Elementor Page #277718
• Focus Home
• History
• Home Sport
• Join Us
• Login
• Login
• Member Login
• MorningNews Home
• My Feed
• My Interests
• My Saves
• Read History
• Read History
• Recent News
• Register
• Register
• Sample Page
• Team
• Thank You
• Unicode
• तपाइँको ‘वैदेशिक रोजगार’ प्रक्रिया कति सुरक्षित ? कति असुरक्षित ?
• दाउन्ने क्षेत्रमा सडक चिप्लो हुँदा बुटवल–नारायणगढ सडक खण्ड अवरुद्ध
• भयमुक्त वातावरण निर्माण सरकारको उच्च प्राथमिकतामा छः गृहमन्त्री अर्याल
• श्रम स्वीकृति क्यालकुलेटर (Calculator)

Made by ThemeRuby using the Foxiz theme. Powered by WordPress

Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?