रौतहटबाट २ जना नक्कली परीक्षार्थी पक्राउ
साउन २६, वीरगञ्ज | वीरगञ्जस्थित जारी सिटिइभिटीको सीएमए विषयको परीक्षामा रौतहटका २ जना नक्कली परीक्षार्थी पक्राउ परेका छन् । रौतहट यमुनामाई गाउँपालिका वडा नम्बर १ जेठहरिया बस्ने २२ वर्षीय जोगेन्द्रनारायण यादव र रौतहटकै गढीमाई गाउँपालिका वडा नं ६ धरमपुर का कौशलप्रसाद साहलाई नक्कली परीक्षार्थी

