Skip to content
Thursday, July 16, 2026 Nepali Online Media
April 23, 2023 समाज

पाल्पामा बस दुर्घटना: १ महिलाको शव फेला, थप विवरण आउन बाँकी

By साझासवाल 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

<p><b>बैशाख १०, पाल्पा |</b> पाल्पाको तिनाउँ गाउँपालिका- ५ जोरधारमा बस दुर्घटना भएको छ। बुटवलबाट गुल्मीतर्फ जाँदै गरेको लु १ ख ५९५६ नम्बरको यात्रुबाहक बस दुर्घटना हुँदा १ महिलाको शव फेला भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक वीरेन्द्र थापाले जानकारी दिए ।<br></p><p>दुर्घटनामा परी ११ जना घाइते भएका छन् | घाइतेहरुलाई लुम्बिनी मेडिकल कलेज पठाएको प्रहरी थापाले बताए।&nbsp; दुर्घटनाबारे थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ । बस सडकबाट करिब १०० मिटर तल खसेको प्रहरीले जनाएको छ&nbsp; |</p>