Skip to content
Thursday, July 16, 2026 Nepali Online Media
June 27, 2023 समाज

ललिता निवास प्रकरणमा पक्राउ पर्नेको संख्या ७ पुग्यो

By साझासवाल 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

<p><b>असार १२, काठमाडौँ |</b> ललिता निवास प्रकरणमा पक्राउ पर्नेको संख्या ७ पुगेको छ । सुधीरकुमार शाहलाई पक्राउ परेसँगै यो सङ्ख्या थपिएको हो ।&nbsp; एआईजी किरण बर्जाचार्यका अनुसार शाह धुम्बाराहीस्थित आफ्नै निवासबाट पक्राउ परेका हुन् ।<br></p><p>यसअघि केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को टोलीले&nbsp; भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङसहित डिल्लीबजार मालपोत कार्यालयका तत्कालीन प्रमुख कलाधर देउजा,&nbsp; डिल्लीबजार मालपोतका तत्कालीन खरदार गोपाल कार्की,&nbsp; कर्मचारी सुरेन्द्रमान कपाली, हुपेन्द्रमाणि केसी र धर्मप्रसाद गौतमलाई पक्राउ गरेको थियो ।</p>