Skip to content
Thursday, July 16, 2026 Nepali Online Media
July 25, 2023 समाज

त्रिभुवन विमानस्थल भन्सार कार्यालयका प्रमुख फेरिए, टोकराज पाण्डेलाई दियो जिम्मेवारी !

By साझासवाल 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

<p><b>साउन ९, काठमाडौँ |</b> एक क्विन्टल सुन प्रकरणपछि त्रिभुवन विमानस्थलको भन्सार कार्यालयका प्रमुखको जिम्मेवारी फेरिएको छ ।<br></p><p>अर्थ मन्त्रालयले त्रिभुवन विमानस्थलस्थित भन्सार कार्यालयका प्रमुख अरुण पोखरेललाई जिम्मेवारीबाट हटाएको छ ।</p><p>झन्डै एक क्विन्टल सुन प्रकरणपछि अर्थ मन्त्रालयले अरुण पोखरेलको स्थानमा सहसचिव टोकराज पाण्डेलाई भन्सार प्रमुखको जिम्मा दिएको छ । सरकारले पाण्डेलाई आइतबारमात्रै राष्ट्रिय किताबखानाको महानिर्देशकबाट अर्थ मन्त्रालयमा सरुवा गरेको थियो ।</p>