पढ्न करिब 1 मिनेट लाग्छ
<p><b>भदौ ६, काठमाडौँ | </b>कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको मूल्यसूची सार्वजनिक गरेको छ ।<br></p><p>जसअनुसार नेपाली गोलभेंडा मेरो प्रतिकेजी मूल्य १००, भारतीय ठूलो गोलभेंडा १३०, टनेल गोलभेंडा सानो ६३, लोकल गोलभेडा सानो ५०, घिउ सिमी लोकल ६०, काउली स्थानीय प्रतिकेजी ८०, आलु रातो ५०, मुडे आलु रातो ४८, भारतीय आलु रातो ३५, लौका ७०, हरियो फर्सी ९०, घिरौला ५० कायम भइ कारोबार भइरहेको छ । तीन दिन अघि १३० रूपैयाँ भाउ रहेको नेपाली गोलभेंडाको हिजो १२० रूपैयाँमा कारोबार भएको थियो ।</p>

