२०८३, १६ बैशाख बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

गैह्रीगाउँ हत्याकाण्ड : आरोपीले कापीमा लेखे– ‘आई किल्ड फोर पिपल’

२०८०, ३१ भाद्र आईतवार ११:०७

भदौ ३१, काठमाडौँ | गैरीगाउँको सामूहिक हत्या प्रकरणमा पक्राउ परेका मुख्य आरोपीले घटनामा संलग्नता स्वीकार गरेका छन् । बोल्न नसक्ने उनले कागजमा आफ्नो स्वीकारोक्ति व्यक्त गरेको प्रहरी स्रोतले बतायो ।

प्रहरीले आरोपीसँग सांकेतिक भाषामा र लेखेर संवाद गरिरहेको छ । उनले कागजमा ‘आइ किल्ड फोर पिपुल’ भनेर लेखेको स्रोतले बतायो ।

मोरङ घर भएका आरोपी हेर्दा हट्टाकट्टा छन् । उनले आफू १२ कक्षा पास भएको बताएका छन् ।

आफू दुईवटा खुकुरी बोकेर नविन राईको हत्या गर्ने उद्देश्यले गएको उनको बयान छ । प्रहरीले एउटा खुकुरी पखालेको अवस्थामा भेटाएको थियो । खुकुरीमा रगत लागेको पाइएको छ ।

आफूलाई नविन राईले हाँकेको मोटरसाइकलले ठक्कर दिएको आरोपीले बताएका छन् । तर, प्रहरी अनुसन्धानअनुसार नविनले बाइक चलाउँथेनन् । उनी घरबाटै प्राय बाहिर निस्किदैन थिए । मोटरसाइकल दिपेन्द्रले चलाउँथे ।

दीपेन्द्र समिलमा आएको देखेपछि आरोपी फाल हालेर भागेका थिए । उनले नविनलाई दिपेन्द्र भन्ठानेर हत्या गरेको हुन सक्ने पनि अनुमान छ । नविनलाई मारेपछि पोल खुल्ने डरले अरुलाई पनि मारेको हुन सक्ने आशंका गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
काठमाडौँ उपत्यकामा हावाहुरीसहित वर्षा प्रतिकूल मौसमका कारण हवाई उडान प्रभावित ओमानसँग नेपालको फराकिलो हार सरकारले घरबार विहीन सबै नागरिकको गास, बास, कपास र रोजगारीको अवसरबारे जिम्मेवारी लिन्छ: रवि लामिछाने सेयर बजारमा गिरावट उपसभामुख ठाकुर अस्पताल भर्ना सरकारलाई बहुमत प्राप्त सदनप्रति नै विश्वास छैन रहेछ: गगन थापा कांग्रेसले सिटाैलालाई राष्ट्रिय सभा दलको नेताबाट हटायो कांग्रेसले आह्वान गरेको विपक्ष दलको बैठक सुरु सुनचाँदीको मूल्य घट्यो महावीर पुनले सार्वजनिक गरे सम्पत्ति विवरण बालेनले तुरुन्त राजीनामा दिएर मार्ग प्रशस्त गर्नुपर्छ: हर्क साम्पाङ विगतका गलत अभ्यासलाई आधार बनाएर वर्तमान सरकार अघि बढ्नु अहङ्कारी कदम हुने: पूर्णबहादुर खड्का विभिन्न देश पठाउने भन्दै रकम ठगी गर्ने दुई जना पक्राउ जीवित संसद हुँदाहुँदै अध्यादेशमार्फत अघि बढ्नु संसदीय अभ्यासमाथिको गम्भीर हमला हो: खुश्बु ओली पहुँचका भरमा सुविधा लिइरहेकाबाट ६२२ वटा सवारी साधन फिर्ता नेप्से परिसूचकमा भारी गिरावट नुहाउन गएकी एक महिलाको करेन्ट लागेर मृत्यु सुनको सिक्री लुटपाटमा संलग्न पाँच जना पक्राउ देशका अधिकांश क्षेत्रमा वर्षाको सम्भावना