Skip to content
Thursday, July 16, 2026 Nepali Online Media
April 30, 2024 समाज

ललितपुरको गोदावारीमा डढेलो निभाउन गएका एकको मृत्यु

By साझासवाल 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

बैशाख १८, काठमाडौँ । ललितपुरको गोदावारीस्थित सामुदायिक वनमा लागेको डढेलो निभाउन पुगेका एक व्यक्तिको मृत्यु भएको छ ।

ललितपुर प्रहरी परिसर प्रवक्ता नरेशराज सुवेदीले २ जना गम्भीर घाइते भएकामा एक जनाको उपचारका क्रममा कीर्तिपुरस्थित बर्न सेन्टरमा मृत्यु भएको पुष्टि गरे ।

गोदावारी-४ बडिखेलस्थित तपेश्वर सामुदायिक वनमा लागेको डढेलो निभाउन मंगलबार बिहान पुगेका स्थानीय शंकर पहरीको उपचारका क्रममा मृत्यु भएको हो । रमेश पहरी सख्त घाइते छन् ।

सुरक्षाकर्मीले डढेलो निभाउने क्रममा फसेका १५ जनाको सकुशल उद्धार गरेको छ ।