Skip to content
Sunday, July 19, 2026 समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी
२०७५ असोज १२ गते, बिहान ८:१३ बजे
काठमाडौँ - KTM

पर्वतमा १० वर्षीय बालकद्वारा ७ बर्षिया बालिका बलात्कृत

k By kit 1 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

असोज १२, पर्वत | ७ बर्षिय बालिकालाई बलात्कार गरेको आरोपमा १० बर्षिय बालकलाई प्रहरीले पक्राउ गरेको छ ।

असोज २ गते प्रहरीले पर्वतको जलजला गाउँपालिका १० बर्षिय बालकलाई पक्राउ गरेको हो ।

अभिभावकको उजुरीका आधारमा प्रहरीले सोही दिन साँझ पक्राउ गरी घटनाको अनुसन्धान गरिरहेको छ । प्रहरीले जबर्जस्ती करणी मुद्धा अन्तर्गत उजुरी दर्ता गरी पर्वत जिल्ला अदालतबाट म्याद थपि अनुसन्धान अघि बढिरहेको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ ।
प्रहरीले बालकलाई अभिभावकको संरक्षणमा निगरानीमा रहने गरी घर पठाएको छ ।