Skip to content
Saturday, July 18, 2026 समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी
२०७७ माघ २० गते, बिहान ११:५९ बजे
काठमाडौँ - KTM

२४ घण्टामा १ सय ७१ जनामा कोरोना संक्रमण पुष्टि,मृतकको संख्या कति ?

k By kit 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

माघ १९, काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा १ सय ७१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालमा गरिएको पिसीआर परिक्षणमा १ सय ७१ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । योसंगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ७१ हजार २ सय ८९ पुगेको स्वास्थय तथा जनसंख्या मन्त्रालयले जनाएको छ । 

यस्तै २ सय ५९ जना कोरोना संक्रमण मुक्त भएका छन् । योसँगै कोरोना संक्रमण मुक्त हुनेको संख्या २ लाख ६६ हजार ८ सय ५९ पुगेको मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घन्टामा कोरोनाका कारण १ जनाको मृत्यु भएको छ ।

योसँगै हाल सम्म उक्त भाइरसका कारण २० हजार ३० जनाको मृत्यु भएको मन्त्रालयको तथ्यांक छ ।