Skip to content
Sunday, July 19, 2026 समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी
२०७७ माघ २७ गते, बिहान ८:१२ बजे
काठमाडौँ - KTM

माघ ३० गते सार्वजनिक बिदा दिने सरकारको निर्णय

By साझासवाल 1 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

माघ २७, काठमाडौँ । सरकारले सोनाम ल्होछारको अवसरमा सार्वजनिक विदा दिने निर्णय गरेको छ । 

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले माघ ३० गते शुक्रबार सार्वजनिक बिदा दिने निर्णय गरेको हो । यसअघि सरकारले सोनाम ल्होछारमा पछिल्ला केहि बर्षहरुमा विदा कटौती गरेपछि नेपाल तामाङ घेदुङले सरकारसँग पटकपटक सोनाम ल्होछारमा बिदा दिन माग गरेका थिए ।

सरकारको उक्त निर्णयको तामाङ घेदुङ समुदायले स्वागत गरेको छ ।