समाज |


हमासले स्वीकार गरेको युद्धविराम प्रस्ताव इजरायलद्वारा खारेज, रफाहमा आक्रमण सुरु

Posted on May 07, 2024 | views : 276 |

बैशाख २५, काठमाडौँ । इजरायली सेनाले रफाहमा आक्रमण सुरु गरेको घोषणा गरेको छ । इजरायली सेनाले रफाहमा हमासविरुद्ध लक्षित आक्रमण गरिरहेको बताएको छ । रफाहमा बसोबास गर्ने ठूलो संख्यामा शरणार्थीहरूलाई आक्रमण भइरहेको क्षेत्र छोडेर अन्य राहत शिविरहरूमा जान भनिएको छ । इजरायलले खान युनिस नजिकै रहेको शिविरबाट ए

Read More

अछाममा चट्याङ लाग्दा ६ वर्षीय बालकको मृत्यु

Posted on May 07, 2024 | views : 234 |

बैशाख २५, काठमाडौं | अछाममा चट्याङ लागेर ६ वर्षीय बालकको मृत्यु भएको छ।  गएराति हावाहुरीसँगै परेको चट्याङ लागे रामारोशन गाउँपालिका-७ सुतार निवासी कमल भण्डारीका ६ वर्षीय छोरा गौरव भण्डारीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अछामले जनाउको छ।  घरभित्रै बसेको बेला चट्याङले लाग्दा बालकको घटनास

Read More

ठमेलको चिनियाँ होटलमा सीआईबीको छापा, तीनजना नियन्त्रणमा

Posted on May 07, 2024 | views : 218 |

बैशाख २५, काठमाडौँ | केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले ठमेलस्थित एक होटलमा छापा मारेको छ । हुन्डी कारोबारको आशंकामा चिनियाँ नागरिकले सञ्चालन गरेको होटलमा सीआईबीले छापा मारेको बुझिएको छ । प्रवक्ता होविन्द्र बोगटीले छापा मारेको पुष्टि गरे पनि होटलको नाम खुलाएनन् । बोगटीले तीनजनालाई नियन्त्रण

Read More

बेकरी व्यवसायबाट मासिक २ लाख आम्दानी गर्दौ धरानका दुई युवक

Posted on May 07, 2024 | views : 175 |

बैशाख २५, धरान | ‘देशमा रोजगारीको अभाव र लगानीको वातावरण छैन’ भन्नेहरूका लागि धरानका दुई पौरखी युवकले बेकरी उद्योग सञ्चालन त्यसलाई असत्य साबित गरेका छन् । आठ वर्षको वैदेशिक रोजगारीपछि फर्कनुभएका धरानका एनसी राई र वीरेन्द्र थापाले यहाँ लाखौँको लगनीमा बेकरी उद्योग सञ्चालन गरेका छन्। उनीहरूले रु १० लाख

Read More

आज यी प्रदेशमा हल्का देखि मध्यम वर्षाको सम्भावना

Posted on May 07, 2024 | views : 187 |

बैशाख २५, काठमाडौँ | हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायु साथै भारतको बिहार आसपास बनेको न्यून चापीय प्रणालीको समेत प्रभाव रहेको छ । हाल मौसम देशको सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, गण्डकी प्रदेश, बागमती प्रदेश र कोशी प्रदेशमा आंशिक देखि साधारणतया बदली रही गण्डकी प्रदेशका केही साथै बागमती र कोशी

Read More

आगलागीमा परेर आमाछोराको मृत्यु

Posted on May 06, 2024 | views : 354 |

बैशाख २४, ओखलढुंगा | आगलागीमा परेर सिद्धिचरण नगरपालिका-२ मा आमाछोराको मृत्यु भएको छ।  खरबारीमा लागेको आगो निभाउने क्रममा जलेर सिद्धिचरण नगरपालिका-१० स्थित ५५ वर्षीया पुन्यमाया धमला र उनका छोरा १६ वर्षीय छोरा कञ्चनको मृत्यु भएको प्रहरीले जनाएको छ।  जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक ब

Read More

खुलामञ्चलाई पानी नजम्ने र आकाशे पानी पुनभरण हुने बनाइँदै

Posted on May 06, 2024 | views : 224 |

बैशाख २४, काठमाडौँ | काठमाडौँ महानगरपालिकाले खुला मञ्चको ग्रेडिङ् र लेभलिङ्को काम थालेको छ । काम गर्न पूर्वाधार कम्पनीसँग आइतबार सम्झौता भएपछि आजदेखि काम थालिएको हो । महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रदीप परियारको रोहवरमा भएको सम्झौतामा कम्पनीकातर्फबाट प्रमुख कार्यकारी अधिकृत देवेन्द्र के. स

Read More

युरोप, अमेरिका, जापान, कोरिया, इजरायलमा रोजगारी दिने भन्दै ठगी बढ्यो : श्रम मन्त्रालय

Posted on May 06, 2024 | views : 402 |

बैशाख २४, काठमाडौँ । श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले युरोप, अमेरिका, जापान, कोरिया, इजरायल लगायतका देशहरुमा वैदेशिक रोजगारीको अवसर भन्दै ठगी बढेको भन्दै सचेत गराएको छ । सोमबार एक विज्ञप्ति जारी गर्दै मन्त्रालयले यस्ता मुलुकहरुमा वैदेशिक रोजगारी पठाउने भन्दै ढ्दै गइरहेको ठगी सम्बन्धमा गम्

Read More

गण्डकीमा एमालेका २ मन्त्री थप

Posted on May 06, 2024 | views : 221 |

बैशाख २४, पोखरा । मुख्यमन्त्री खगराज अधिकारीले आज मन्त्रिमण्डल विस्तार गरेका छन् । विश्वासको मत लिएको भोलिपल्टै उनले मन्त्रिमण्डल विस्तार गरेका हुन् । मुख्यमन्त्री अधिकारीले एमालेबाट दुई मन्त्री थप गरेका हुन् । अधिकारीले यसअघि आफू पहिलोपटक मुख्यमन्त्री बन्दा मन्त्री बनेका दुवैजनालाई दोहोर्‍याएका छन्

Read More

इजरायल पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा एक जना पक्राउ

Posted on May 06, 2024 | views : 94 |

बैशाख २४,  काठमाडौँ । इजरायल पठाइदिन्छु भन्दै २ लाख रुपैयाँ ठगी गरेको अभियोगमा काठमाडौँ बुढानीलकण्ठ नगरपालिका-९ बस्ने ताप्लेजुङका ३७ वर्षीय जेनित हाङ लिम्बुलाई बिहीबार प्रहरीले पक्राउ गरेको छ ।  लिम्बुले १ जनालाई वैदेशिक रोजगारीका लागि इजरायल पठाइ आकर्षक तलबमा काम लगाइदिन्छु भन्दै पीडितबाट

Read More

३१८ जना यात्रु थिए धुवाँ देखिएको कतार एयरको जहाजमा, परीक्षणपछि उड्ने तयारीमा

Posted on May 06, 2024 | views : 428 |

बैशाख २४,  काठमाडौँ । आज बिहान ११:४५ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमान स्थालबाट कतार एयरवेजको ६५३ उडान नम्बरको जहाजमा धुवाँ देखिएपछि उडान रोकिएको छ ।  चालकले केही खराबी नभएको भन्दै उडाउन खोजेपछि प्राविधिकले परीक्षणपछि मात्र उडाउन भनेका थिए । कतार उड्न लागेको जहाज पुसव्याक गर्दा पछाडि एक्क

Read More

जनकपुरधाममा हतियारसहित आएका तीन जनाले लुटे सहकारीका कर्मचारीबाट ८० लाख

Posted on May 06, 2024 | views : 336 |

 बैशाख २४, जनकपुरधाम । जनकपुरधाममा दिउँसै ८० लाख रुपैयाँ लुटपाट भएको छ। जनकपुरधामस्थित रहेको बैंकबाट रकम झिकेर गइरहेका सहकारी संस्थाको कर्मचारीबाट रकम लुटपाट भएको हो। जनकपुरधाम उपमहानगरपालिका- १९ स्थित थुमौनामा हतियारसहित आएका तीन जनाले रकम लुटपाट गरेको प्रहरीले जनाएको छ। धनुषाकै सबैला नग

Read More

कतार एयरको जहाजमा धुवाँ देखियो, निरीक्षण गर्दै प्राविधिक

Posted on May 06, 2024 | views : 380 |

बैशाख २४, काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमान स्थालबाट कतार एयरवेजको ६५३ उडान नम्बरको जहाजमा प्राविधिक समस्या देखिएपछि उडान रोकिएको छ । ३१८ जना यात्रु चढेको कतारेयरवेजको विमान आज बिहान ११:४५ बजे कतारका लागि उड्ने तयारीका क्रममा धुँवा उडेको देखिएपछि उडान रोकिएको हो । अहिले विमानमा प्राविधि

Read More

काठमाडौंबाट चोरीमा संलग्न रहेको अभियोगमा दुई जना पक्राउ

Posted on May 06, 2024 | views : 74 |

बैशाख २४, काठमाडौं । काठमाडौं ताहाचल डेरा गरी बस्ने सविना खड्काको कोठाबाट ल्याप्टप १ थान,  मोवाइल १ थान र करिब २ तोला सुन लगायतका विभिन्न गहना चोरी भएको घटनामा संलग्न रहेको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका-२७ बस्ने ३७ वर्षीय जोन खड्गी र सोही मह

Read More

गोंगबुको होटलमा शरीरभरि घाउचोट लागेको अवस्थामा महिला मृत फेला, एक युवक पक्राउ

Posted on May 06, 2024 | views : 1426 |

बैशाख २४, काठमाडौँ । गोंगबु मित्रनगरको स्टार जोन होटलमा एक महिला मृत भेटिएकी छन्। मृत्यु हुनेमा मोरङको लेटाङ नगरपालिका वडा नम्बर–२ घर भएकी ३१ वर्षीया कल्पना भण्डारी सुवेदी हुन् । शुक्रबार राति कल्पना र चन्द्रागिरि नगरपालिका वडा नम्बर १५ घर ठेगाना बताउने अञ्दाजी ३२ वर्षका अनित कार्की बास बस्न स्टार ज

Read More

जसपा फुटेपछि माधवले बोलाए संसदीय दलको बैठक

Posted on May 06, 2024 | views : 408 |

बैशाख २४, काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष तथा संसदीय दलका नेता माधव नेपालले संसदीय दलको बैठक बोलाएका छन् । सोमबार दिउँसो १ बजे संसदीय दलको बैठक नयाँ बानेश्वरस्थित संसद भवनमा बस्ने गरी बोलाएको नेता राजेन्द्र पाण्डेले जानकारी दिए ।  पाण्डेका अनुसार संसद्को वर्षे अधिवेशनमा पार

Read More

पाँच दिनमै अन्डाको मूल्यमा फेरबदल

Posted on May 06, 2024 | views : 431 |

बैशाख २४, काठमाडौँ । पछिल्लो पाँच दिनको अवधिमा अन्डाको मूल्यमा फेरबदल आएको छ । किसानलाई अन्डाको सही मूल्य प्रदान गर्नका लागि अन्डाको मूल्य फेरबदल गरिएको सरोकारले दाबी गरेका छन् ।  वैशाख २० गते ३३० रुपैयाँ प्रतिक्रेट कायम गरिएको मिडियम साइजको अन्डा सोमबारदेखि ३५० रुपैयाँ कायम भएको छ । यस्तै, वैश

Read More

काठमाडौँको शंखपार्कमा एक पुरुषको शव फेला

Posted on May 06, 2024 | views : 352 |

बैशाख २४, काठमाडौँ । काठमाडौँको महाराजगन्जस्थित शंखपार्कमा एकजनाको शव फेला परेका छ । प्रहरीका अनुसार करिब ३५ वर्षका पुरुषको शव भेटिएको हो ।  प्रहरीले शव पहिचान हुने नसकेको र पोस्टमार्टमका लागी त्रिवि शिक्षण अस्पतालमा पठाइने जनाएको छ । यस घटनामा प्रहरीले अनुसन्धान अगाडी बढाएको बताएको छ ।

Read More

बैतडीमा २२ वर्षीया युवकको शव फेला

Posted on May 06, 2024 | views : 99 |

बैशाख २४, बैतडी | बैतडीमा २२ वर्षीय युवकको शव फेला परेको छ। पाटन नगरपालिका-६ पाटन बजारमा दाङ भालुवाङ घर भई हाल बैतडीको पाटन नगरपालिका-६ पाटन बजार बस्दै आएका २२ वर्षीय दिपेन्द्र घर्तीमगर मृत अवस्थामा फेला परेका हुन्। यस सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

Read More

चोरी गर्न गएका एक व्यक्तिले एक तोला सुन निलेपछि...

Posted on May 06, 2024 | views : 277 |

बैशाख २४, पाँचथर |  पाँचथरमा चोरी गर्न गएका एक व्यक्तिले एक तोला सुन निलेको पाइएको छ । चोरी गर्न गएका फिदिम नगरपालिका–१ का २८ वर्षीय सुरेन्द्र योङ्याले एक तोला सुन निलेका हुन् । उक्त सुन निलेको ३६ घण्टापछि दिसाबाट बाहिर निकालिएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।  जिल्ला प्रहरी का

Read More

आज बागमती प्रदेशमा सार्वजनिक बिदा

Posted on May 06, 2024 | views : 204 |

बैशाख २४, मकवानपुर । बागमती मन्त्रिपरिषद्को बैठकले  प्रदेशमा सरकारी काम काजको भाषा प्रयोगमा ल्याउने क्रममा आज प्रदेशभर सार्वजनिक बिदा दिने निर्णय गरेको छ । प्रदेशभित्र सरकारी काम काजको भाषाको रुपमा नेवारी र तामाङ भाषालाई आज काठमाडौँको वसन्तपुरमा एक समारोहको  आयोजना गरी शुभारम्भ गर्ने प्रदे

Read More

आज कस्तो रहला देशभरको मौसम?

Posted on May 06, 2024 | views : 195 |

बैशाख २४, काठमाडौं | हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायु साथै भारतको बिहार आसपास बनेको न्यून चापीय प्रणालीको समेत प्रभाव रहेको छ। जस कारण देशका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहेको छ। सोमबार दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहने जल तथा मौसम विज्ञ

Read More

फुटेको जसपा एमाले-माओवादी गठबन्धनमा रहने

Posted on May 05, 2024 | views : 397 |

बैशाख २३,  काठमाडौँ । सत्तागठबन्धन घटक जनता समाजवादी पार्टी (जसपा) नेपाल फुटेको छ । कांग्रेसले माधव नेपाललाई अघि सारेर वैकल्पिक समीकरण बनाउन पहल गरिरहेको बेला विभाजन भएको जसपाले एमाले-माओवादी गठबन्धनलाई साथ दिने भएको छ । आयोग पुगेका नेता राजेन्द्र श्रेष्ठले विधानविपरीत नेतृत्व चलेकाले आफूहरू छु

Read More

जसपाका कुन कुन सांसदले छोडे उपेन्द्रको साथ ?

Posted on May 05, 2024 | views : 404 |

बैशाख २३,  काठमाडौँ ।  सत्तारुढ दल जनता समाजवादी (जसपा) नेपाल फुटेको छ ।   आइतबार अशोक राईको नेतृत्वमा जसपा नाम राखेर दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दर्ता गराइएको छ । संघीय संसद्‌मा प्रतिनिधित्व गर्ने ७ सांसदहरु राईसहित नवलकिशोर साह सुडी, रन्जु ठाकुर, वीरेन्द्र महतो, सुश

Read More