Skip to content
Sunday, July 19, 2026 समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी
२०८१ मंसिर १८ गते, दिउँसो १:२९ बजे
खेलकुद

चितवन राइनोजलाई तेस्रो झट्का!

By साझासवाल 1 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

काठमाडौँ | नेपाल प्रियिमर लिग (एनपीएल)मा पोखरा एभेन्जर्सविरुद्ध चितवन राइनोजले तेस्रो विकेट गुमाएको छ ।

कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा जारी खेलमा चितवनका बास डि लिडको बलमा लुक बेनकेन्सटाइन आउट भएका हुन् ।

हाल चितवन राइनोजले ६ ओभरको समाप्तिमा ३ विकेट गुमाएर ५० रन बनाएर खेलिरहेको छ।