साउन ३१, ब्राजील | ब्राजिलमा जारी रियो ओलम्पिक अन्तर्गत पदक वितरण समारोहमा रमाइलो दृष्य देख्न पाइएको छ । चीनकी डाइभिङ खेलाडी हि जीले रियो ओलम्पिक अन्तर्गत आइतबार महिला तीन सय मिटर स्प्रिङबोर्ड डाइभिङमा रजत पदक जितेकी थिइन् । पदक लिन लागेका बेला उनका प्रे"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... साउन ३१, ब्राजील | ब्राजिलमा जारी रियो ओलम्पिक अन्तर्गत पदक वितरण समारोहमा रमाइलो दृष्य देख्न पाइएको छ । चीनकी डाइभिङ खेलाडी हि जीले रियो ओलम्पिक अन्तर्गत आइतबार महिला तीन सय मिटर स्प्रिङबोर्ड डाइभिङमा रजत पदक जितेकी थिइन् । पदक लिन लागेका बेला उनका प्रे"/>
2026-06-23 01:16 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

रियो ओलम्पिकमा पदक लिन जाँदा विवाहको प्रस्ताव यसरी आयो

साउन ३१, ब्राजील | ब्राजिलमा जारी रियो ओलम्पिक अन्तर्गत पदक वितरण समारोहमा रमाइलो दृष्य देख्न पाइएको छ । चीनकी डाइभिङ खेलाडी हि जीले रियो ओलम्पिक अन्तर्गत आइतबार महिला तीन सय मिटर स्प्रिङबोर्ड डाइभिङमा रजत पदक जितेकी थिइन् । पदक लिन लागेका बेला उनका प्रेमी किन काईले पदक वितरण समारोहमै गएर विवाहका लागि प्रस्ताव गरे । काईको प्रस्ताव हिले स्वीकार गरिन् । यो दृष्य टेलिभिजनमा प्रत्येक्ष प्रशारण पनि भएको थियो । किनले गएको हप्ता पुरुष तीन सय मिटर सिनक्रोनाइजड् स्प्रिङबोर्ड डाइभिङमा कास्य पदक जितेका थिए । आफूहरु गएको ६ वर्षदेखि प्रेममा रहेको तर किनले यसरी विवाहका लागि प्रस्ताव गर्लान् भन्ने आशा नगरेको हिले बताइन् । उनले भनिन् ‘उसले धेरै कुरा भने, धेरै वाचा गरे, मैले त्यो भन्दा पनि उसलाई जिन्दगीभर विश्वास गर्न सक्छु भन्ने लागेर विवाहका लागि हुन्छ भनेकी हुँ ।’  एजेन्सीको सहयोगमा 



प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रास्वपाको बन्दसत्र दिउँसो २ बजेदेखि सुरु हुने एमालेले बोलायो संसदीय दल र सचिवालयको बैठक नगरकोटमा एक जना युवकको हत्या, तीन जना पक्राउ सुनचाँदीको मूल्य घट्यो रास्वपाको बन्द सत्र आजका लागि स्थगित एमाले उपाध्यक्ष विष्णु पौडेल पक्राउ रोल्पामा बस दुर्घटना हुँदा १२ जना घाइते गृहमन्त्री सुधन गुरुङविरुद्ध उजुरी दर्ता बेलायती प्रधानमन्त्री स्टार्मरले गरे राजीनामा दिने घोषणा संसदभित्र प्रतिपक्षीको आवाज भनेको तपाईंहरूको आवाज हो: भीष्मराज आङ्देम्बे तराईमा तातो हावा र पहाडमा वर्षाको सम्भावना रास्वपाद्वारा विधान संशोधन गरी पार्टीलाई थप समावेशी बनाउने निर्णय स्रोत नखुलेको ११ लाख रूपैयाँ नगदसहित एक जना पक्राउ अब नयाँ राष्ट्रपति बाबुराम भट्टराई बन्न सक्छन् : हर्क साम्पाङ टिपर दुर्घटनामा चालकको मृत्यु निर्धारित समयमा सुरु भएन रास्वपाको बन्दसत्र पछिल्लो २४ घण्टामा ट्राफिक कारबाहीबाट १० लाख ५३ हजार ५१० राजस्व सङ्कलन सुनचाँदीको मूल्य बढ्यो हामी कम्युनिस्टहरू निराश हुने होइन, आशावादी हुने हो: माधवकुमार नेपाल हामी लोकतन्त्रप्रति प्रतिबद्ध छौँ : सभापति लामिछाने