अर्थ/विकास | तेह्रथुम - TRT


तेह्रथुमका द्वन्द्वपीडितलाई पाँच करोड राहत वितरण

Posted on September 16, 2017 | views : 1754 | तेह्रथुम - TRT

भदौ ३१, तेह्रथुम । दशवर्षीय सशस्त्र द्वन्द्वका क्रममा पीडित भएका र पीडितका परिवारलाई रु पाँच करोडभन्दा बढी राहत वितरण भएको छ ।  जिल्लाका १९० द्वन्द्वपीडितलाई रु पाँच करोड एक लाख राहत रकम वितरण गरिएको प्रजिअ वेदनिधि खनालले बताउनुभयो । द्वन्द्वकालमा प्रभावित व्यक्ति तथा परिवारको निवेदनका आधारमा स

Read More

तेह्रथुममा वडा र सहकारीलाई रु ४४ लाखको जग्गादान

Posted on September 13, 2017 | views : 1758 | तेह्रथुम - TRT

भदौ २८, तेह्रथुम। तेह्रथुमको आठराई गाउँपालिका–६ चुहानडाँडा वडा कार्यालयको भवन निर्माणका लागि निःशुल्क दुई रोपनी जग्गा उपलब्ध भएको छ ।  अर्पेट एण्ड कम्पनी, दमकका सदस्य भैरव सिटौलाबाट वडा कार्यालयलाई करिब रु ३२ लाख मूल्य बराबरको जग्गादान भएको वडाध्यक्ष तेजप्रसाद कन्दङवाले जानकारी दिनुभयो । उपलब्ध

Read More

सहकारी संस्थाको कारोबारलाई पारदर्शी र चुस्त दुरुस्त राख्न कार्यशाला

Posted on September 10, 2017 | views : 1736 | तेह्रथुम - TRT

भदौ २५, तेह्रथुम | सहकारी संस्थाको कारोबारलाई पारदर्शी र चुस्त दुरुस्त राख्न तेह्रथुमको सक्रान्तिबजारमा तीन दिने सहकारी लेखा, शुशासन तथा ऋण व्यावस्थापन सम्बन्धी कार्यशाला गोष्ठी आज सम्पन्न भएको छ ।  कार्यशालामा सहकारीका खाता, लेखा सम्बन्धी कार्यलाई चुस्त–दुरुस्त बनाई सहकारीलाई शुशासन र पारदर्शी

Read More

भरतपुर अस्पतालमा डायलायसिस सेवा

Posted on August 27, 2017 | views : 19773 | तेह्रथुम - TRT

भदौ ११,चितवन। भरतपुर अस्पतालमा आजदेखि मिर्गाैलाको डायलायसिस सेवा शुरु भएको छ ।  अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डा. रुद्र मरासिनीका अनुसार धादिङ त्रिपुरासुन्दरी गाउँपालिका–१ की ६२ वर्षीया धनकुमारी थपलियाको पहिलो डायलायसिस गरेर सेवाको शुभारम्भ गरिएको हो ।  आफ्नी आमा लिएर आउनुभएका बालकृष्ण थ

Read More

ह्वाकुमा एक घर जल्यो, छ लाख रुपैयाँको क्षति

Posted on July 07, 2017 | views : 1687 | तेह्रथुम - TRT

असार १३, तेह्रथुम । तेह्रथुमको आठराई गाउँपालिका–३, ह्वाकुमा गएराति एक घर जल्दा छ लाख रुपैयाँ बराबरको क्षति भएको छ ।  ह्वाकुका रामकुमार ईङनामको ढुंगा माटोले बनेको खरको छानो भएको दुई तले घर जलेर नष्ट हुँदा छ लाख रुपैयाँ बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।  मध्यरातमा आगलागी

Read More

सिधुवा–शुक्रबारे सडक मर्मतमा गाउँपालिकाको चासो

Posted on July 07, 2017 | views : 1625 | तेह्रथुम - TRT

असार २३, तेह्रथुम । छथर गाउँ कार्यपालिकाले पुर्वी तराई तथा सदरमुकाम म्याङलुङ्गसँग जोड्ने सिधुवा–शुक्रबारे सडक मर्मत तथा स्तरोन्नतिको विषयमा चासो देखाएको छ ।  नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरुले पदभार ग्रहण गर्दै विहीबार बसेको गाउँ कार्यपालिकाको पहिलो बैठकले वर्षाका कारण हिलाम्मे भएर अवरुद्ध बन

Read More

तेह्रथुमको ‘आठराई’, स्थानीय चुनावपछि विकासको आशा

Posted on June 23, 2017 | views : 3382 | तेह्रथुम - TRT

प्रकाश धौलाकोटी (तेह्रथुम) । शैक्षिक र राजनीतिक रुपले ऐतिहासिक परिचय बनाएको पुर्वी पहाडको सुप्रसिद्ध ठाउँ हो तेह्रथुमको ‘आठराई’ । यहाँ वि.स. १९८७ सालतिरै सुरु भएको शैक्षिक जगमा ००३ सालतिर खुलेका स्कुल र ०१७ सालमा विरेन्द्र इन्टर कलेज नामले खुलेको हालको ‘तेह्रथुम बहुमुखी क्याम्पस’ नै आठराई शैक्षिक रु

Read More

म्याङ्लुङ–ओख्रे सडकखण्डको पुल निर्माणको काम किन सुस्त ?

Posted on June 18, 2017 | views : 2590 | तेह्रथुम - TRT

असार ४, तेह्रथुम । जिल्लाको दक्षिण–पश्चिमी क्षेत्रमा अवस्थित छथर गाउँपालिकालाई सदरमुकाम म्याङ्लुङसँग जोड्ने म्याङ्लुङ–ओख्रे सडकखण्डको लम्बु खोलामा मोटरेवल पुल निर्माणको काम ढिलाइ हुँदा स्थानीयवासीलाई सास्ती भएको छ । एक वर्षअघि नै सक्ने गरी पुल निर्माणको जिम्मा लिएको ठेकेदार कम्पनीले सुस्त गतिमा मात्

Read More

तेह्रथुममा सहकारी लेखापालन तालिम सम्पन्न

Posted on May 31, 2017 | views : 2226 | तेह्रथुम - TRT

प्रकाश धौलाकोटी/जेठ १७, तेह्रथुम । तेह्रथुमको म्याङलुङ्गमा सहभागितात्मक आधारभूत सहकारी लेखापालन सम्बन्धी छ दिने तालिम बुधबार सकिएको छ ।  तालिममा सहकारी लेखा परिचय, महत्व, गोश्वारा भौचर, चार खाता सन्चालन, ब्यालेन्स सीट तथा चेक लिष्ट बनाउने तरिका लगायत विषयहरुमा छलफल भएको थियो । तालिममा जिल्लाका

Read More

तेह्रथुमका लागि १ अर्ब ४५ करोड ९५ लाख २७ हजार विनियोजन (कुन स्थानीय तहलाई कति?)

Posted on May 30, 2017 | views : 10691 | तेह्रथुम - TRT

प्रकाश धौलाकोटी | जेठ १६, तेह्रथुम | सरकारले आर्थिक वर्ष २०७४/०७५ मा पुर्वी पहाडी जिल्ला तेह्रथुमका लागि १ अर्ब ४५ करोड ९५ लाख २७ हजार रुपैयाँ विनियोजन गरेको छ । संघीय लोकतान्त्रिक संविधानअनुसार स्थानीय तह गठन भएपछि पहिलो पटक ल्याइएको बजेटमार्फत सरकारले स्थानीय तहमै बजेट पठाएको हो ।  सरकारले सा

Read More

देशभर कुन स्थानीय तहलाई कति बजेट ? (पुरा हेर्नुहोस)

Posted on May 30, 2017 | views : 33976 | तेह्रथुम - TRT

तल आफुले हेर्न चाहेको जिल्ला छानेर आफ्नो नगरपालिका वा गाउँपालिकालाई छुट्टयाईएको बजेट रकम हेर्नुहोस् | आफ्नो जिल्ला छानेर लाइक पनि गर्नुहोस्: सबै जिल्लाको अपडेट पाईराख्नुस्   ABCD Achham Arghakhanchi Baglung  Baitadi Bajhang Bajura Banke Bara   Bardiya Bhaktapur Bhojpur Ch

Read More

ढोडेनीमा महिलाले बनाए कुटानी–पिसानी मिल

Posted on May 26, 2017 | views : 1448 | तेह्रथुम - TRT

जेठ १२, तेह्रथुम । तेह्रथुमको आठराई गाउँपालिका–४, इवाको ढोडेनी बस्तीका महिलाहरुले समयको बचत र दैनिकीमा सहज बनाउन गाउँमै कुटानी पिसानी मिल सन्चालन गरेका छन् । गाउँमा गठन भएको ढोडेनी अभियान चौतारीका महिलाहरुको पहलमा करिब दुई लाख रुपैयाँको लागतमा कुटानी पिसानी मिल स्थापना गरिएको सामाजिक परिचालक शनिशा भ

Read More

प्रचण्डले घोषणा गरेको १ करोड रकम अग्नीपीडितले नपाउने

Posted on May 13, 2017 | views : 2669 | तेह्रथुम - TRT

अमृत बास्तोला/तेह्रथुम, ३० बैशाख । प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)ले तेह्रथुमको आठराई सक्रान्तिबजारका अग्निपिडित सहयोगका लागि घोषण गर्नु भएको १ करोड रुपैयाँ सहितको विशेष राहत प्याकेज उपलब्ध नहुने भएपछि पिडितहरु चिन्तित भएका छन् ।  गत पुस १ गते आठराई गाउँपालिकाको केन्द्र संक्रान्तिबजारमा

Read More

आठराईमा ११ केभी केन्द्रिय विद्युत लाईन विस्तार हुँदै

Posted on May 03, 2017 | views : 2595 | तेह्रथुम - TRT

अमृत बास्तोला/बैशाख २०, तेह्रथुम । तेह्रथुमको पूर्वी क्षेत्र आठराई गाउँपालिकामा पहिलो पटक केन्द्रीय विद्युत प्रशारण लाईन पुग्ने भएको छ ।  आठराई गाउँपालिकाको केन्द्र संक्रान्तिबजारमा विद्युत लाईन पु¥याउनको लागि तिब्रगतिमा विद्युत विस्तरको काम भईरहेको छ । तेह्रथुमको जिरीखिम्ती सवस्टेसन हुदै मिन्

Read More

शशस्त्र भवनको छानो लगाउन बजेट अभाव

Posted on April 04, 2017 | views : 1312 | तेह्रथुम - TRT

प्रकाश धौलाकोटी/चैत २२, तेह्रथुम । तेह्रथुमको आठराई गाउँपालिकाको केन्द्र संक्रान्तिबजारमा रहेको सशस्त्र प्रहरी बल, सुरक्षा वेश क्याम्पको भवन पुनःनिर्माणका लागि बजेट अभाव भएको छ । शनिबार राति आएको हावाहुरीले शशस्त्र प्रहरी बेस क्याम्प भवनको छानो उडाएको थियो ।  छानो उडेपछि त्रिपाल ओढाएर भवन प्रयो

Read More

नमुना विद्यालय बनाउन महोत्सवबाट ३५ लाख

Posted on March 09, 2017 | views : 1459 | तेह्रथुम - TRT

फागुन २६, तेह्रथुम । तेह्रथुमको छथर हमरजुङस्थित सरस्वती माध्यमिक विद्यालयले नमुना विद्यालय बनाउने उद्देश्यले आयोजना गरेको सप्ताहव्यापी बहुधार्मिक महोत्सवबाट रु ३५ लाखभन्दा बढी नगद सङ्कलन गरेको छ ।  विद्यालय परिसरमा आयोजित सप्ताहव्यापी भागवत् महापुराण तथा लिम्बू जातिमा प्रचलित तीनदिने तङ्सिङ पूज

Read More

अंग्रेजी माध्यम र कम्प्यूटर शिक्षाका लागि ४३.५६ लाख अक्षयकोष

Posted on February 10, 2017 | views : 1419 | तेह्रथुम - TRT

अमृत बास्तोला/माघ २८, तेह्रथुम । तेह्रथुमको ईवा गाविस स्थित रन्दल आधारभूत विद्यालयमा अंग्रेजी माध्यम र कम्प्यूटर शिक्षाका लागि ४३ लाख ५६ हजार ६ सय २३ रुपैया अक्षयकोष संकलन भएको छ ।  “गुणस्तरीय र व्यावहारीक शिक्षा आजको आवश्यकता, अंग्रेजी माध्यम र कम्प्यूटर शिक्षा रन्दलको प्रतिवद्धता” भन्ने मूल न

Read More

तेर्हथुमको चुहान डाँडामा अत्याधुनिक सेवा सहित कृषि विकास बैंकको शाखा

Posted on February 05, 2017 | views : 4102 | तेह्रथुम - TRT

अमृत बास्तोला | माघ २३, तेह्रथुम । तेह्रथुमको पूर्वी आठराई क्षेत्रलाई लक्षित गर्दै कृषि विकास बैंकले आइतबार चुहानडाँडामा नयाँ शाखा विस्तार गरेको छ । बैंकलाई आधुनिक प्रणालीमा जोड्र्दै ग्रामिण क्षेत्रमा अत्याधुनिक सेवा सहितको २५० औं शाखा चुहानडाँडामा संचालनमा आएको छ । बैंकका प्रमुख कार्यकारी अधिकृत ल

Read More

अब १० लाखभन्दा बढी रकमको कारोबारमा अनिवार्य चेक प्रयोग गर्नुपर्ने

Posted on February 05, 2017 | views : 21718 | तेह्रथुम - TRT

माघ २३, काठमाडौं । १० लाख रुपैयाँभन्दा बढी रकमको कारोबार गर्दा अब अनिवार्य चेकको प्रयोग गर्नुपर्ने भएको छ । शनिवार आयोजित एक कार्यक्रममा डेपुटी गभर्नर चिन्तामणी शिवाकोटीले अब नगदर कारोबारको सीमा घटाउँन लागेको जानकारी दिएका हुन् । ‘अब १० लाखभन्दा बढीको कारोबार नगदबाट गर्न पाइने छैन्, केही दिनमा नै यस

Read More

सात जिल्लाका लागि सत्तरी करोडका परियोजना सम्झौता

Posted on January 28, 2017 | views : 3678 | तेह्रथुम - TRT

माघ १५, इलाम । डेनमार्क सरकारको सहयोगमा इलामसहित पूर्वका सात जिल्लामा सञ्चालित ‘उन्नति समावेशी परियोजना’अन्तर्गत निजी क्षेत्रका उद्यमी, व्यक्ति तथा सहकारी संस्थाहरूबीच १७२ वटा परियोजना सम्झौता भएको छ ।  किसान तथा श्रमिकलाई सकारात्मक प्रभाव पार्ने नवीनतम् एवम् अनुकरणीय अवधारणा भएका परियोजनामार्फ

Read More

मेन्छ्यायेम सञ्चार सहकारी सस्थाको नवौ बार्षिक कार्यक्रम सम्पन्न

Posted on January 23, 2017 | views : 1859 | तेह्रथुम - TRT

अमृत बास्तोला/माघ १०, तेह्रथुम । मेन्छ्यायेम सञ्चार सहकारी सस्था लिमिटेड तेह्रथुमको नवौ बार्षिक साधारणसभा आज सम्पन्न भएको छ ।  उद्योग बाणिज्य संघको हलमा आयोजित साधारणसभामा प्रमुख अतिथि पुर्ब सांसद तेजमान तुम्बाहाङफे र प्रमुख जिल्ला अधिकारी मुनका न्यौपानेले पानसमा बत्ति बालेर उद्धघाटन गर्नु भएको

Read More

लालीगुराँसको बजेट नौ करोड, पर्यटन र पुर्वाधार विकास प्राथमिकतामा

Posted on January 13, 2017 | views : 1213 | तेह्रथुम - TRT

प्रकाश धौलाकोटी/तेह्रथुम, २९ पुस । नगर क्षेत्रको पर्यटन विकास, कृषि, खानेपानी, सडक लगायत पुर्वाधार निर्माणलाई जोड दिँदै लालीगुराँस नगरपालिकाले झण्डै साढे ९ करोडको नगर विकास योजना सार्वजनिक गरेको छ ।  नगरपालिकाले विहीबार आयोजना गरेको सार्वजनिकीकरण कार्यक्रममा कार्यकारी अधिकृत मणिराम खतिवडाले चाल

Read More

१५ दिनमा आगलागीबाट तेह्रथुममा १४ करोड ३७ लाख बढीको क्षति

Posted on December 31, 2016 | views : 1312 | तेह्रथुम - TRT

अमृत बास्तोला/पुस १६, तेह्रथुम । तेह्रथुमको आठराई संक्रान्तिबजारमा आगलागी भएको १५ दिन नपुग्दै फेरी आठराईमा अर्को आगलागी भएको छ ।  संक्रान्तिबजार देखि करिब १० किलोमिटर टाढा ईवा गाविसमा १५ गते बेलुका भएको आगलागीबाट एउटा घर खरानी भएको छ । शुक्रबार बेलुका भएको आगलागीबाट ईवा ९ स्थित गंगाप्रसाद उप्रे

Read More

म्याङलुङ नगरपालिकाको बजेट रु १० करोड

Posted on December 31, 2016 | views : 1238 | तेह्रथुम - TRT

पुस १६, तेह्रथुम । नगर क्षेत्रको पर्यटन प्रवद्र्धन र सडक विकासलाई प्राथमिकतामा राख्दै म्याङलुङ नगरपालिकाले रु १० करोड बढीको नगर विकास योजना सार्वजनिक गरेको छ ।  नगरपालिकाको चौथो नगर परिषद् तथा आगामी आवको बजेट, नीति तथा कार्यक्रम सार्वजनिकीकरण कार्यक्रममा कार्यकारी अधिकृत गणेश नेपालीले शुक्रबार

Read More

तेह्रथुममा सनराइज बैंकको घरकर्जा सुविधा

Posted on November 18, 2016 | views : 1692 | तेह्रथुम - TRT

प्रकाश धौलाकोटी | मंसिर ३, तेह्रथुम । सनसाइज बैंक तेह्रथुम शाखाले सेवाग्राहीलाई जीवन वीमासहितको सनराइज सुरक्षित घरकर्जा सम्बन्धी जानकारी गराएको छ ।  शाखाले अन्य इलेक्ट्रोनिक बैंकिङ सेवा सुविधा बारेसमेत सहभागीलाई जनाएको हो । उवा संघको सभाहलमा भएको कार्यक्रममा घरकर्जाको लागि ऋणीको सर्वाधिक जीवन व

Read More

तिहारमा तेह्रथुमे ढाकाको व्यापार उच्च

Posted on October 27, 2016 | views : 2799 | तेह्रथुम - TRT

प्रकाश धौलाकोटी | कात्तिक ११, तेह्रथुम | तिहार नजिकिएसँगै पुर्वी पहाडी जिल्ला तेह्रथुममा उत्पादित घरेलु ढाकाको माग ह्वात्तै बढेको छ । तिहारकालागि जिल्लाका साना तथा ठुला उद्योग, कोशली घर र खुद्रा पसलहरुमा ढाकाको व्यापार  बढेको व्यवसायी बताउँछन् ।  सामान्य समयमा दैनिक हुने व्यापार भन्दा अहिल

Read More

एलवाईसीको मनायो १५ औं वार्षिक उत्सव

Posted on September 15, 2016 | views : 1700 | तेह्रथुम - TRT

प्रकाश धौलाकोटी । भदौ ३०, तेह्रथुम । लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल) लिमिटेड तेह्रथुम शाखाले बुधबार आफ्नो १५ औं वार्षिक उत्सव मनाएको छ । उत्सवका अवसरमा शाखाले दुई जना बीमा अभिकर्तालाई बीमा श्री उपाधिले सम्मान गरेको छ ।  शाखा प्रबन्धक सञ्जिव ढुंगानाले उत्कृष्ट बीमा अभिकर्ता जयप्रसाद उप्रेती

Read More

प्रस्तावित स्थानीय निकायको वडा विभाजन सुरु

Posted on September 04, 2016 | views : 3893 | तेह्रथुम - TRT

 प्रकाश धौलाकोटी । भदौ १९, तेह्रथुम । तेह्रथुममा स्थानीय निकाय पुनर्संरचना प्राविधिक सहयोग समितिले प्रस्तावित स्थानीय निकायको वडा विभाजन थालेको छ । समितिले शनिबार सिम्लेको पोक्लाबाङमा स्थानीयसँगको छलफल कार्यक्रम राखेर फेदाप गाउँपालिकाको वडा विभाजन समेत सर्वसहमतिले गरेको छ । प्रस्तावित फेदाप गा

Read More