मतदानका लागि लाइन बसेका वृद्धको मृत्यु

Posted on: 20 Nov, 2022

मङ्सिर ४, तेह्रथुम | मतदानका लागि लाइन बसेका एक वृद्धको ज्यान गएको छ ।  तेह्रथुमको लालीगुराँस नगरपालिका–८ स्थित रत्‍न  मावि मतदान केन्द्रमा लाइन बसेका ८८ वर्षीय योङहाङ दीप लिम्बुको मृत्यु भएको हो ।

मुख्य निर्वाचन अधिकृत प्रमेश पोखरेलका अनुसार लिम्बुको शव आफन्तलाई बुझाइएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!