Skip to content
Saturday, July 18, 2026 समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी
२०७८ मंसिर २८ गते, बिहान ११:३३ बजे
काठमाडौँ - KTM

इन्डाेनेसियामा गयाे शक्तिशाली भूकम्प !

k By kit 1 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

एजेन्सी | इन्डोनेसियामा आज मंगलबार शक्तिशाली भूकम्प गएकाे छ। देशको फ्लोरेस समुन्द्र नजिकै पर्ने ठाउँमा ७.६ म्याग्नेच्यूडको भूकम्प गएको हाे ।

शक्तिशाली भूकम्प गएपछि आँधीको समेत खतरा रहेको अधिकारीहरुले जनाएका छन् । झण्डै एक हजार किलोमिटर टाढादेखि आँधीको संभावना रहेको समाचारमा जनाइएको छ । क्षतिकाे विवरण आएकाे छैन।

यसअघि गत आइतबार राती पनि मालुकु प्रान्तमा केन्द्रविन्दु भएर ५.६ म्याग्नेच्यूडको भूकम्प आएको थियो ।