सुनको भाउ बढ्यो

Posted on: 21 Sep, 2020

असोज ५, काठमाडौं । नेपाली बजारमा शुक्रबार सुनको मूल्यमा सामान्य वृद्धि भएको छ ।  आइतबार स्थिर रहेको सुनको मुल्य सोमबार २ सय रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।आज छापावाल सुनको मूल्य तोलामा ९७ हजार  २ सय रुपैयाँ तोकिएको छ । 

आइतबार तेजावी सुन तोलामा ९६ हजार ५०० रुपैयाँमा कारोबार भएकोमा आज २ सय रुपैयाँ बढेको छ । त्यस्तै आज चाँदीको मुल्य तोलामा १३२० रुपैयाँ तोकिएको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!