यस्तो छ आजको विनिमयदर

Posted on: 02 Apr, 2021

चैत  २०, काठमाडौँ । नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि तोकेको विदेशी मुद्राको विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिदर ११६ रुपैयाँ ६८ पैसा र बिक्रीदर ११७ रुपैयाँ २८ पैसा रहेको छ ।

यसैगरी युरो एकको खरिददर १३७ रुपैयाँ ४ पैसा र बिक्रीदर १३७ रुपैयाँ ७५ पैसा, पाउण्ड एकको खरिददर १६० रुपैयाँ ६४ पैसा र बिक्रीदर १६१ रुपैयाँ ४७ पैसा रहेको छ । 

यसैगरी अस्ट्रेलियन डलर एकको खरिददर ८८ रुपैयाँ २५ पैसा र बिक्रीदर ८८ रुपैयाँ ७० पैसा रहेको छ । यस्तै कतारी रियाल एकको खरिददर ३२ रुपैयाँ ४ पैसा र बिक्रीदर ३२ रुपैयाँ २० पैसा रहेको छ ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!