हवाई भाडा बढ्यो, कुन ठाउँको भाडादर कति पुग्यो ? (सूचिसहित)

Posted on: 20 Apr, 2021

वैशाख ७, काठमाडौं । नेपाल वायु सेवा संघले आन्तरिक हवाई भाडा बढाएको छ । नेपाल आयाल निगमले हवाई इन्धनको मूल्य बढाएसंगै संघले भाडादर बढाएको हो । निगमले गत शनिबार हवाई इन्धनका लागि प्रतिलिटर २ रुपैयाँ बढाएको थियो ।

सोमबार राति १२ बजेबाट लागु हुने गरी हवाई भाडा वृद्धि भएको वायु सेवा संचालक संघले जनाएको छ । संघले गन्तव्य अनुसार न्यूनतम १० रुपैयाँदेखि ८५ रुपैयाँसम्म भाडा बढाएको छ । जसमा सबैभन्दा कम सुर्खेत-ताल्चा, सुर्खेत-चौरझरी र रामेछाप-लुक्ला उडानका लागि १० रुपैयाँ र काठमाडौं-नेपालगञ्जका लागि ८५ रुपैयाँ भाडा बढाएको हो ।

यस्तो छ भाडादर हेर्नुहोस: 


यस बिषयमा तपाइको प्रतिक्रिया...!