पर्वतका सातै वडा, गाउँ तथा नगरपालिकाका उम्मेदवारको नाम सार्वजानिक (सुचिसहित)

Posted on: 02 May, 2017

बैशाख १९, पर्वत । स्थानीय तहको निर्वाचनको लागि पहिलो चरणमा आज नामवली दर्ताको अभियान चल्दै छ ।

पहिलो चरणमा हुन लागेको बैशाख ३१ गतेको चुनावलाई लक्षित गरी राजनीतिक दलहरुले आफ्नो नामवली दर्ता गर्ने क्रम जारी छ । यसै विच पर्वतमा भने सातैवटा गाउँ तथा नगरपालिका मा तीन शीर्ष दल नेपाली काँग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्रका  प्रमुख तथा उपप्रमुखको नामवली बाहिर आएको छ ।

दुइ नगरपालिका र पाँच गाउँपालिका रहेको पर्वतमा कार्यपालिकामा प्रमुख तथा उपप्रमुखको नामवली प्रकाशनमा आएको छ । 

यस्तो छ नामवली 

यस बिषयमा तपाइको प्रतिक्रिया...!