वीरगञ्ज महानगरको ताजा मतपरिणाम

Posted on: 19 Sep, 2017

असोज ३, वीरगञ्ज । वीरगञ्ज महानगरमा मतगणना जारी छ । सोमबार भएको मतदानपछी ढिलो गरि गन्न सुरु गरिएको महानगरपालिकामा राजपाले अग्रता लिएको छ । 

मत परिणाम अनुसार पहिलो स्थानमा रहेका राजपाका मेयर उम्मेदवार राजेशमान सिंहले ८३ मत पाएका छन् त्यस्तै उपमेयरमा राजपाकै रम्भा मिश्राले ८७ मत पाएकी छन् । 

त्यस्तै दोश्रो स्थान मा रहेका फोरम लोकतान्त्रिकका विमल श्रीवास्तवले ५६ मत पाएका छन् । उता उपमेयरको उम्मेदवार नेपाली कांग्रेसकि शान्ति कार्कीली ४३ मत पाएकी छन्  । 

थप मतदान विवरण लत दीईएको छ:- 

मेयर उम्मेदवार 

राजपा (राजेशमान सिंह)  — ८३ मत 

 फोरम लोकतान्त्रिक (विमल श्रीवास्तव)  — ५६ मत

नेपाली कांग्रेस (अजय द्विवेदी) — ४५ मत

एमाले (बशरुद्दिन अन्सारी) — ४५ मत

संघीय समाजवादी फोरम (विजय सरावगी) — २५ मत

माओवादी केन्द्र (रहबर अन्सारी) — १३ मत

उपमेयर

राजपा (रम्भा मिश्रा)  — ८७

नेपाली कांग्रेसकि (शान्ति कार्की) - ४३ मत

संघीय समाजवादी फोरम (पिंकी यादव)  — २१ मत

फोरम लोकतान्त्रिक (अनिता देवी यादव) — १२ मत

माओवादी केन्द्र (दुर्गा क्षेत्री) — ११ मत

एमाले (सोफिया आचार्य) — ९ मत

अहिले महानगरका ३२ वटा वडा रहेको महानगरको वडा नम्बर १,२, ३१ र ३२ को मतगणना भइरहेको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!