अछाममा दूई थान भरुवा बन्दुकसहीत दुईजना पक्राउ

Posted on: 26 Nov, 2017

कमल रावल/मंसिर १०, अछाम । ढकारी गाउपालिका वडा नम्बर ७ भैसेखोलामा हतियार सहित २ जना पक्राउ परेका छन । 

२ थान भरुवा बन्दुक सहीत २७ बर्षका खडक बिक र २१ बर्षका प्रकाश बिकलाई प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय अछामका प्रहरी प्रमुख डिएसपि दधिराम न्यौपानेले बताउनुभयो । 

नेकपा माओवादि विप्लव समुहका कार्यकर्ता हुन सक्ने आशँकामा पक्राउ गरिएकोले अनुसन्धान जारी रहेको उहाँले बताउनु भयो ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!