मुगु जिल्लाको गाँउ-बस्तीमा खाने पानीको निकै हाहाकार, संरचनाहरु अलपत्र

Posted on: 28 Jun, 2018

मुगु जिल्लामा खानेपानि तथा सरसफाई सवडिभिजन कार्यालय मुगु र जिल्लामा रहेका खानेपानि सम्बन्धि काम गर्ने दर्जनौं संघ-सस्थाले प्रत्यक बर्ष करोडौंको लगानिमा  काम गरे पनि मुगु जिल्लाको गाँउ-बस्तीमा खाने पानीको निकै हाहाकार छ भने निमार्ण गरीएका संरचनाहरु गुणस्तर नहुँदा खानेपानीका धाराहरु अलपत्र परेका छन् ।  

तस्बीर: दान बहादुर बुढा/ सास 


यस बिषयमा तपाइको प्रतिक्रिया...!