आज मलेसियाको घट्यो,दुबई,कतार लगायतका विदेशी मुद्राको भाउ बढ्यो

Posted on: 11 Mar, 2020

फागुन २८, काठमाडौँ | नेपाल राष्ट्र बैंकले आज बुधबार जारी गरेको विनिमयदरका अनुसार अमेरिकी डलर एकको खरिददर ११८ रुपैयाँ ३० पैसा र बिक्रीदर ११८ रुपैयाँ ९० पैसा रहेको छ | त्यस्तै आज युएई दिराम एकको खरिददर ३२ रुपैयाँ २१ पैसा र बिक्रीदर ३२ रुपैयाँ ३७ पैसा रहेको छ |

आज कतारी रियाल एकको खरिददर ३२ रुपैयाँ ४८ पैसा र बिक्रीदर ३२ रुपैयाँ ६५ पैसा रहेको छ | यसैगरी, मलेसियन रिंगिट एकको खरिददर २७ रुपैयाँ ९२ पैसा र बिक्रीदर २८ रुपैयाँ ६ पैसा रहेको छ | आज साउदी अरब रियालको एकको खरिददर ३१ रुपैयाँ ५१ पैसा र बिक्रीदर ३१ रुपैयाँ ६७ पैसा रहेको छ |

आज कोरियन १०० को खरिद दर ९ रुपैया ९१ पैसा रहेको छ भने बिक्रीदर ९ रुपियाँ ९६ पैसा रहेको छ | बहराइन दिनारको एकको खरिददर ३१३ रुपैया ६३ पैसा रहेको छ भने बिक्रीदर ३१५ रुपैया २२ पैसा रहेको छ | त्यस्तै आज कुबेतको दिनार एकको खरिद दर ३८६ रुपैया ७३ पैसा रहेको छ भने बिक्रीदर ३८८ रुपैया ६९ पैसा रहेको छ |

यस बिषयमा तपाइको प्रतिक्रिया...!