समाज | गोरखा - GRK


गोरखामा ‘ब्लड बैंक’ सञ्चालन तयारी

Posted on January 01, 2018 | views : 362 | गोरखा - GRK

पुस १७, गोरखा । रगतको अभावमा परेका बिरामीलाई सेवा दिनका लागि गोरखामा रक्तसञ्चार केन्द्र ‘ब्लड बैंक’ सञ्चालन गर्ने तयारी गरिएको छ ।  बेल्जियम रेडक्रसको आर्थिक सहयोगमा नेपाल रेडक्रस सोसाइटी गोरखा शाखाले जिल्ला अस्पताल गोरखासँगको समन्वयमा अत्याधुनिक रक्तसञ्चार केन्द्र सञ्चालनको तयारी गरिएको हो ।&n

Read More

६५ वर्षीया हीरादेवीले चिर्पट हानेर ६८ बर्षीय श्रीमानको हत्या

Posted on December 31, 2017 | views : 561 | गोरखा - GRK

पुस १६, गोरखा । भीमसेन गाउँपालिका–८ बोर्लाङमा चिर्पट प्रहारबाट एक जनाको हत्या भएको छ ।  चिर्पटले टाउकामा प्रहार गरी श्रीमतीले आफ्ना श्रीमान्को हत्या गरेको आरोप लगाइएको छ । पंैसठ्ठी वर्षीया हीरादेवी श्रेष्ठले ६८ वर्र्षीय श्रीमान् केयरमानलाई शनिबार बेलुकी घरझगडाका क्रममा चिर्पट हानेर हत्या गरेको

Read More

गोरखामा अपाङ्गता भएकाहरुलाई घरमै पुगेर नागरिकता दिइयो

Posted on December 29, 2017 | views : 512 | गोरखा - GRK

पुस १४, गोरखा । जन्मजात अपाङ्गताको समस्याबाट पीडित गोरखा शहीद लखन गाउँपालिका–७ कोटडाँडाका एकै घरका तीन जनालाई आज घरमै पुगेर नागरिकता दिइएको छ ।  वडा सचिव शरण श्रेष्ठको पहलमा स्थानीय बासिन्दा धनबहादुर श्रेष्ठका दुई छोरी र एक छोरालाई घरमै पुगेर जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत डिल्लीप्र

Read More

बिरामीका लागि आँपपिपल अस्पतालले सुरु गरयो बस सेवा

Posted on November 07, 2017 | views : 617 | गोरखा - GRK

कात्तिक २१, गोरखा । जिल्लाको ग्रामिण भेगमा रहेर अत्याधुनिक स्वास्थ्य सेवा प्रदान गरिरहेको आँपपिपल अस्पतालले बिरामीलाई लक्षित गरेर बस सेवा सुरु गरेको छ ।  मंहगो एम्बुलेन्स भाडा तिरेर उपचारका लागि अस्पताल जान नसक्ने बिरामीका लागि उक्त सेवा सुरु गरिएको प्रशासकिय अधिकृत बामुराम गिरीले जानकारी दिए ।

Read More

गोरखामा झडप, दुई पक्षबीच खुकुरी हानाहान, तीन घाइते

Posted on November 05, 2017 | views : 1318 | गोरखा - GRK

कात्तिक १९, गोरखा | गोरखाको भीमसेन गाउँपालिकामा युवाहरु बीच सामान्य बिषयमा झडप हुँदा तीन युवा घाइते भएका छन् । भिमसेन गाउँपालिकाको केन्द्र बगुवा ५ घ्याम्पेसालमा सर्ने बिषयमा स्थ्यानियाबीच बिबाद हुँदा युवाहरी बीच खुकुरी हानाहान भएको हो । खुकुरी प्रहारबाट स्थानीय युवा सुविन बानिया, सुमन वन्त

Read More

आठौँ लिगलिगे दौड प्रतियोगिताको तयारी पूरा, दौड जित्नेलाई श्रीपेच

Posted on September 23, 2017 | views : 668 | गोरखा - GRK

मनोज पराजुली/असोज ७, गोरखा । लिगलिगकोट विकास अभियानले आठौँ लिगलिगे दौड प्रतियोगिताको आवश्यक सम्पूर्ण सम्र्पूण तयारी पूरा भएको जनाएको छ ।  लिगलिग कोट बिकास अभियानले आयोजना गदै आएको लिगलिगे दौड प्रतियोगिता असोज ९ गते हुँदैछ । लिगलिगकोटको ऐतिहासिक धार्मिक पुरातत्व तथा संस्कृतिको संरक्षण गर्नेको ला

Read More

‘बुद्धधर्ममा नारी समानता छ’

Posted on September 21, 2017 | views : 7546 | गोरखा - GRK

असोज ५, काठमाडौँ। बुद्घधर्मले आजभन्दा दुई हजार ६०० वर्ष अघि नै नारीप्रति समान दृष्टिकोण राखेको विज्ञहरुले बताएका छन् ।  समानता र भातृत्वलाई विशेष महत्व दिने बुद्घधर्ममा नारीलाई पनि पुरुषलाई जतिकै बराबर अधिकार प्रदान गरिएको नेपाल प्रज्ञा प्रतिष्ठान दर्शन विभाग तथा धर्मकीर्ति विहार संरक्षण कोषद्व

Read More

गोरखामा हुँदै आएको लिगलिगे दौड प्रतियोगिता असोज ९ मा हुने

Posted on September 18, 2017 | views : 818 | गोरखा - GRK

असोज २, गोरखा  । गोरखामा हुँदै आएको लिगलिगे दौड प्रतियोगिता यस वर्ष असोज ९ गते हुने भएको छ ।  लिगलिगकोटको ऐतिहासिक धार्मिक पुरातत्व तथा संस्कृतिको संरक्षण गर्नेको लागि लिगलिग कोट बिकास अभियानले विगत आठ वर्षदेखि लिगलिगे दौडको आयोजना गदै आएको छ । लिगलिगे दौड चेपे र मस्र्याङ्दीको दोभानब

Read More

पसल र सहकारीमा एक हजारको नक्कली नोट भेटियो

Posted on September 18, 2017 | views : 887 | गोरखा - GRK

असोज २, गोरखा । सदरमुकामका विभिन्न पसलमा एक हजार रुपैयाँको नक्कली नोट फेला पर्न थालेको छ । रु एक हजारको नक्कली नोट ग्राहकले विभिन्न सामग्री खरिद गर्दा झुक्याएर दिने गरेको पाइएको व्यापारीले बताएका छन् । “नोटको सेतो भागमा हुने लालीगुराँसको फोटो र नेपाल राष्ट्र बैंक लेखिएको बीचको धर्सो हजारको नोटमा छैन

Read More

भीमसेन थापाको जन्मथलो बन्यो पर्यटकीय केन्द्र

Posted on September 01, 2017 | views : 692 | गोरखा - GRK

भदौ १६,गोरखा। नेपालका दोस्रो प्रधानमन्त्री भीमसेन थापाको जन्मथलो गोरखाको फिनाम पीपलथोक पर्यटकीय केन्द्रका रुपमा विकास भएको छ । गोरखा नगरपालिकाको सहयोगमा भीमसेन उद्यान’ निर्माण गरेपछि आन्तरिक पर्यटक पीपलथोक पुग्न थालेका छन् ।  विसं १८३२ मा थापाको जन्म पीपलथोकमा भएको थियो । पीपलथोकमा थापाको पूर्ण

Read More

गोरखामा आठौँ लिगलिगे दौडको तयारी तीव्र

Posted on August 30, 2017 | views : 1621 | गोरखा - GRK

मनोज पराजुली/भदौ १४, गोरखा । विगत आठ वर्षदेखि गोरखामा हुँदै आएको लिगलिगे दौड प्रतियोगिताको तयारी तीव्र रुपमा अगाडी बढेको छ ।  ऐतिहासिक लिगलिगे राजा छान्ने दौड प्रतियोगिता यस वर्ष असोज ९ गते गर्ने तयारीमा लागि परेको लिगलिगकोट विकास अभियानका अध्यक्ष पुर्णबहादुर रानाले बताए ।  लिगलिग दौड प्रत

Read More

ट्याक्टर दुर्घटनामा चालकको मृत्यु, सहचालक गम्भीर घाइते

Posted on August 27, 2017 | views : 798 | गोरखा - GRK

भदौ ११, गोरखा । गोरखाको पालुङ्टार नगरपालिका–१ खोप्लाङ सुन्दरखोलामा ग१त ३७१६ नंको ट्र्याक्टर शनिबार दुर्घटना हुँदा चालक सुलिकोट गाउँपालिका–४ का २० वर्षीय आइतपाल गुरुङको मृत्यु भएको छ ।  सहचालक पालुङ्टार नगरपालिका–९ का १९ वर्षीय सुजन परियार गम्भीर घाइते भएका छन् । चालक गुरुङलाई उपचारका लागि गोरखा

Read More

नेपाली नागरिकता त्याग्नेको शंख्या बढ्दै

Posted on August 27, 2017 | views : 1462 | गोरखा - GRK

भदौ ११, काठमाडौँ | आफ्नै देशमा रोजगारी तथा व्यवसायिक उपार्जनको राम्रो वातावरण नभएपछी नेपाली नागरिकता त्याग्ने क्रम बढेको छ ।  बिभिन्न कारण देश छाडेर विदेश जाने गरेका नेपालीहरु विदेशमै स्थायी बसोबास मिलाएपछि नेपाली नागरिकता त्याग्ने गरेका प्रसस्त उदाहरणहरु छन् ।  यसैबीच बेलायती सेनाका सेवान

Read More

बारपाकमा सिजनल फ्लु: एकको मृत्यु, ३०० बढी बिरामी

Posted on August 16, 2017 | views : 544 | गोरखा - GRK

साउन ३२, गोरखा । गोरखाको बारपाकमा विगत दश दिनदेखि फैलिएको रुघाखोकी र ज्वरो (सिजनल फ्लु)बाट एक बालिकाको मृत्यु भएको छ ।  साविक बारपाक–७ की ३८ महिने बालिका सुप्रिया गुरुङको आज मृत्यु भएको हो । विगत १५ दिनदेखि ज्वरो र निमोनियाबाट पीडित बालिकाको मृत्यु भएको जिल्ला जनस्वास्थ्य कार्यालयले पुष्टि गरेक

Read More

धुर्मुस–सुन्तली फाउण्डेशद्वारा धनुषाका बाढीपीडितलाई राहत वितरण

Posted on August 14, 2017 | views : 7231 | गोरखा - GRK

साउन ३०, धनुषा । कलाकार सीताराम कट्टेल (धुर्मुस)ले जनकपुरका बाढी प्रभावित ८८ घरपरिवारलाई राहत बाँड्नुभएको छ । जनकपुर उपमहानगरपालिका–१ मा रहेको दलित बस्तीमा आज बिहान उहाँले राहत बाँड्नु भएको हो ।  उहाँले चिउरा, दालमोट, मुरह, चाउचाउ, बिस्कुट, पानीलगायतको खाद्यान्न वितरण गर्नुभएको छ । अविरल वर्षा

Read More

गोरखाका पाँच जनामा स्वाइनफ्लु पुष्टि

Posted on August 14, 2017 | views : 389 | गोरखा - GRK

साउन ३०, गोरखा । गोरखाको गाँखुका तीन र लक्ष्मीबजारका दुई जनामा स्वाइनफ्लु रोग लागेको पुष्टि भएको छ ।  एक साताअघि धेरै जनामा रुघाखोकीको समस्या देखिएपछि जिल्ला जनस्वास्थ्य कार्यालयले बिरामीका नमूना राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौँमा परीक्षणका लागि पठाएको थियो ।  परीक्षणमा स्वाइनफ्ल

Read More

गुरुङ भाषाको पाठ्यक्रम बनाउँदै गोरखावासी

Posted on August 10, 2017 | views : 395 | गोरखा - GRK

साउन २६, गोरखा । उत्तरी गोरखाको साविकका १४ गाविसका २२ गाउँमा बोलीचालीमा रहेको गुरुङ भाषा विद्यालयमा पठनपाठन गर्ने तयारीसहित पाठ्यक्रम निर्माण गर्ने प्रक्रिया अघि बढेको छ ।  सदरमुकाममा हालै भएको भाषा गोष्ठीले आउँदो शैक्षिक सत्रदेखि लागू गर्ने गरी भाषा पाठ्यक्रम बनाउने तयारी गरेको धार्चे गाउँपालि

Read More

ढिस्कोमा पुरिएर एकको मृत्यु, एक जना घाइते

Posted on June 10, 2017 | views : 4264 | गोरखा - GRK

जेठ २७, गोरखा । माटोको ढिस्कोमा पुरिएर एक जना मजदुरको मृत्यु भएको छ ।  मृत्यु हुनेमा नवलपरासी गैंडाकोट नगरपालिका– ९ थुम्सेका २८ वर्षीय गोविन्द सुवेदीको रहेको छ ।  गोरखाको सिरानचोक गाउँपालिका– ५ छोप्राकस्थित मण्डली माध्यामिक विद्यालयको भवन पुनःनिर्माण गर्दै गर्दा आज बिहान अकस्मात खसेको माटो

Read More

माध्यमिक तहसम्मको शिक्षा स्थानीय तह मातहत

Posted on May 25, 2017 | views : 9537 | गोरखा - GRK

जेठ ११, काठमाडौँ | सरकारले माध्यमिक तहसम्मको शिक्षालाई स्थानीय तहमा हस्तान्तरणकोे नीति कार्यान्वयन गर्ने भएको छ ।  व्यवस्थापिका–संसद्मा राष्ट्रपतिबाट आज प्रस्तुत गरिएको आर्थिक वर्ष २०७४/०७५ का लागि सरकारको नीति तथा कार्यक्रममा सो विषय उल्लेख गरिएको छ ।  नेपालको संविधानको अनुसूचीमा माध्यमिक

Read More

पहिलो चरण - निर्वाचनको ताजा मत परिणाम हेर्नुहोस (जिल्ला अनुसार अपडेट)

Posted on May 15, 2017 | views : 31859 | गोरखा - GRK

काठमाडौँ | पहिलो चरणमा निर्वाचन भएका प्रदेश न ३, ४ र ६ का २८३ स्थानीय तहको नतिजालाई हामीले जिल्ला अनुसार अपडेट गरेका छौं ।  पार्टीको नाम चिन्ह जित अग्रता  नेपाली कांग्रेस 95 12 नेकपा एमाले 101 11 माओवादी केन्द्र 45 2 राप्रपा 1 फोरम-नयाँ शक्ति 1 1 अन्य 4 तल आफ्नो जिल्ला छानी मत परि

Read More

गोरखामा भेटिएको १४ थान सकेट बम डिस्पोज

Posted on May 08, 2017 | views : 544 | गोरखा - GRK

गणेश पौडेल/बैशाख २५,गोरखा । गोरखाको सुलिकोट गाउँपालिका वडा नम्वर ३ स्वाँरामा सोमबार भेटिएको सकेट बम नेपाली सेनाको टोलीले डिस्पोज गरेको छ । रणसिंह दलको नेपाली सेनाको बम डिस्पोज टोली दिउँसो ४ बजे त्यहाँ पुगेर १४ थान सकेट बम डिस्पोज गरेको हो । घाँसदाउरा गर्न गएका स्थानीयले ओडारमुनी शंकास्पद बस्तु देखेप

Read More

गोरखाको सुलिकोटमा सकेट बम फेला, सेनाद्धारा निष्कृय पारिदै

Posted on May 08, 2017 | views : 435 | गोरखा - GRK

गणेश पौडेल/बैशाख २५, गोरखा | गोरखाको सुलिकोट गाँउपालिका – ३ स्वाराथलामा सकेट बम फेला परेको छ । स्वाँराथलाको जंगलमा ढुङ्गाको ओडारमुनि बोराभित्र खिया लागेको अवस्थामा बमहरु भेटिएको जिल्ला प्रहरी कार्यालय गोरखाका डिएसपी वीरेन्द्र थापाले जानकारी दिनुभयो । सोमवार बिहान ओडारमुनी शंकास्पद बस्तु देखेपछि स्था

Read More

गोरखामा भूकम्पले क्षति पुगेका खानेपानी आयोजना दुई वर्षपछि मर्मत

Posted on May 04, 2017 | views : 617 | गोरखा - GRK

बैशाख २१, गोरखा । ‘गोरखा भूकम्प’ ले क्षति पु¥याएका गोरखाको छेकम्पार गाउँका दुई वटा खानेपानी आयोजनाको मर्मत गरिएको छ ।  बेलायती संस्था डिएफआइडीको आर्थिक सहयोगमा स्वाँरा सघन गाउँ विकास केन्द्रले खानेपानी आयोजनाको मर्मत कार्य गरेको हो । गत कात्तिकदेखि आयोजना मर्मतको काम सुरु भएको थियो ।  छेकम

Read More

गोरखाको चेपाङ गाउँमा खानेपानीको हाहाकार

Posted on April 27, 2017 | views : 337 | गोरखा - GRK

बैशाख १४, गोरखा । गोरखाको गण्डकी गाउँपालिका घ्याल्चोक गाउँस्थित छतिवनगैरामा पानीको मूल सुकेपछि चेपाङ समुदायले खानेपानीको समस्या झेल्नुपरेको छ ।  दुई वर्षअघिको ‘गोरखा भूकम्प’ ले गाउँ नजिकका पानीका मुहान सुकेपछि चेपाङ समुदायले खानेपानीको समस्या खेप्दै आएका छन् । एउटा कुवाको पानीको भरमा छतिवनगैराक

Read More

हृदयघातले प्रहरी असईको ज्यान लियो

Posted on April 26, 2017 | views : 2823 | गोरखा - GRK

गणेश पौडेल/बैशाख १३, गोरखा । गोरखाको बालुवा प्रहरी चौकीमा कार्यरत असई हस्तबहादुर नेपालीको आज बिहान हृदयघातका कारण मृत्यु भएको छ । आज बिहान सवा ६ बजे तिर दाँत माझदै गर्दा बेहोस भएका नेपालीको जिल्ला अस्पताल गोरखा लैजाने क्रममा बाटोमै मृत्यु भएको हो । पर्वत जिल्ला स्थायी घर भएका ४६ वर्षीय नेपाली

Read More

गोरखा भूकम्पको दुई वर्ष क्षति धेरै, लगानीअनुसार उपलब्धि थोरै

Posted on April 25, 2017 | views : 1867 | गोरखा - GRK

प्रशन्न पोखरेल/बैशाख १२, गोरखा । बारपाकलाई केन्द्र बनाएर ‘गोरखा भूकम्प’ गएको दुई वर्ष पुगेको छ । भूकम्प गएदेखि अहिलेसम्मका गतिविधिलाई हेर्दा भूकम्पबाट अथाह क्षति भएको छ भने उपलब्धि निकै थोरै देखिन्छ । गोरखामा भूकम्पले ७० हजार निजी घर, सार्वजनिक, सरकारी, ऐतिहासिक तथा पुरातात्विक महत्वका सम्पदालाई ब

Read More

गोरखा अब 'लोडसेडिङमुक्त' जिल्ला

Posted on April 23, 2017 | views : 698 | गोरखा - GRK

वैशाख १०,गोरखा। ट्रान्सफर्मरको क्षमता आवश्यकभन्दा कम हुँदा विगत पाँच वर्षदेखि अनियमित विद्युत्भार कटौतीको मार खेप्दै आएका गोरखावासीले प्राविधिक कारणबाहेक अब चौबिसै घन्टा बिजुलीको प्रयोग गर्न पाउने भएका छन् । मागअनुसार विद्युत् वितरण गर्न नसकिएपछि गोरखा सदरमुकामस्थित विद्युत् सबस्टेसनमा महेन्द्रज्यो

Read More

मनकामना मन्दिर पुनःनिर्माण सक्न अझै एक वर्ष लाग्ने

Posted on March 20, 2017 | views : 1864 | गोरखा - GRK

चैत ७, गोरखा । पुरानो मन्दिर भत्काएर जगैदेखि पुनःनिर्माण थालिएको प्रसिद्ध धार्मिकस्थल गोरखाको मनकामना मन्दिर पुनःनिर्माण गर्न अझै एक वर्ष लाग्ने भएको छ ।  मन्दिर पुनःनिर्माणको काम पहिलो तलासम्म पुगेको भए पनि पहिलो तलाकै छाना राख्न तीन महिना लागेको हो । मनकामना मन्दिर जीर्णोद्धार समितिका संयोजक

Read More