पर्यटन | गोरखा - GRK


राष्ट्रिय एकताको सन्देश दिन लिगलिगकोटमा ४० फिट अग्लो झण्डा फहरांइदै

Posted on January 10, 2019 | views : 426 | गोरखा - GRK

पुस २६ गोरखा । ऐतिहासिक लिगलिगकोटमा पृथ्वी नारायण शाहको जन्मजयन्ती तथा राष्ट्रिय एकता दिवशको अवसरमा नेपालको राष्ट्रीय झण्डाको झण्डोत्तलोन गरिने भएको छ।  नेपाल एकिकरणको शिलान्यास भएको गोरखाको  लिगलिगकोटमा पौष २७ गते पालुङटार नगरपालिकाका मेयर ई.दीपक बाबू कंडेलबाट झण्डोत्तोलन गर्न लागिएको हो&

Read More

ठाँटीपोखरीमा शुरु भयो लिगलिग पालुङटार नेवा: होम स्टे

Posted on November 18, 2018 | views : 474 | गोरखा - GRK

मनोज पराजुली, मंसिर २, गोरखा । पालुङटार नगरपालिकाको वार्ड न ५ ठाँटीपोखरीको जौवारी टोलमा लिगलिग पालुङटार नेवा: होम स्टेको शुरुवात भएको छ । ठाँटीपोखरी नेवा : देय् दबुको सहकार्य र लिगलिग ग्रुप अफ इन्भेस्टमेन्ट कम्पनी प्रा.लिको व्यवस्थापनमा होम स्टे कार्यक्रमको उद्घाटन गरिएको हो ।  स्थानीय ८ नेवार

Read More

लिगलिगकोट आन्तरिक तथा विदेशी पर्यटकको आकर्षक गन्तव्य बन्दै, घुम्ने देखि पिकनिक आउनेसम्म बढे

Posted on November 04, 2018 | views : 384 | गोरखा - GRK

मनोज पराजुली । कार्तिक १८, गोरखा । पर्यटकीय आगमानको  सिजन सुरु भएसंगे गोरखाको ऐतिहासिक, धार्मिक र सास्कृतिक  महत्व बोकेको  लिगलिगकोटमा स्वदेशी तथा विदेशी पर्यटकको उपस्थिति बढेको  छ ।  लिगलिगकोटमा देश विदेशबाट पर्यटकहरु घुम्न, विद्याथीहरु शैक्षिक भ्रमण तथा पिकनिकका लागि आउने

Read More

लिगलिग कोटमा अन्तराष्ट्रिय स्तरको म्युजियम बन्ने

Posted on August 07, 2018 | views : 493 | गोरखा - GRK

राजेश पौडेल, साउन २२ गोरखा । पालुङटाको एक मात्र पर्यटकीय स्थल लिग लिग कोटमा अन्तराष्ट्रिय स्तरको म्युजियम बन्ने भएको छ । प्रदेश सरकारले लिग लिग कोटमा अन्तराष्ट्रिय स्तरको म्युजियम बनाउन लागेको प्रदेश सरकारका अर्थ तथा योजना मन्त्री किरण गुरुङले बताउनु भयो । नेपाल कम्युनिष्ट पार्टीका प्रदेश प्रमुख समे

Read More