लेख | कालिकोट - KLK


पत्रकारले सरकारी कार्यालयको तेल भिख माग्दै घुम्न लाज लाग्दैन ?

Posted on August 24, 2018 | views : 1677 | कालिकोट - KLK

प्रेम सुनार | देशका केहि सिमित पत्रकारहरु सरकारी कार्यालयबाट सहयोगका नाममा पेट्रोलियम पदार्थको भिक माग्दै घुम्न जाने र सेल्फी खिचेर फेशबुकमा राख्दै तमासा देखाउने गरेको सायद धेरैले देख्नु भएकै छ होला । पत्रकारिता सम्मानित पेशा हो । सरकारी तथा जुन कुनै संस्था र ब्यक्तिलाई दोहन गर्ने विरुद्ध कलम चलाउने

Read More

कर्णाली आन्दोलनः बार्गेनिङ होईन, प्रतिफल चाहन्छ

Posted on January 07, 2018 | views : 617 | कालिकोट - KLK

 – नरेन्द्रनाथ योगी | पृष्ठभूमि        कुनै वेला कर्णालीवासीले विशेष अधिकार सहित स्वायत्त प्रदेशको माग राख्दै आफ्नो ज्यानको आहुती दिई पहिलो सहिद घोषणा गरि सकेका छन्, ति सहिद हुन् हरिबहादुर कुँवर । त्यसै ताँका अर्को तिर अधिकार प्राप्ती नभएसम्म आन्दोलन नरोक्ने भनेर कर्णाली द

Read More

कर्णालीमा बालकचहरी र यसको प्रभावकारीता

Posted on December 29, 2017 | views : 501 | कालिकोट - KLK

बालबालिका भविष्यका कर्णधार मात्र होईनन् आजका साझेदार र मानवअधिकारका हकदार पनि हुन् । बालबालिका स्वभाविकरुपमा नै एक  निश्चित उमेरसम्म शारीरिक र मानसिक हिसाबले परिपक्व भइसकेका हुँदैनन् । यसर्थ एक बालक वा बालिकाको जन्मअघि  र जन्मपछि उनको बढ्दो शारीरिक, मानसिक, सामाजिक तथा संवेगात्मक पक्षमा सम

Read More

‘कर्णाली’ नामै राख्न पनि कन्जुस्याइँ

Posted on December 15, 2017 | views : 806 | कालिकोट - KLK

रमेश रावल । कर्णाली ‘ट्रेडमार्क’ का रुपमा विकसित हुँदै गएको छ । पहिले कर्णालीको नाम सुन्नसम्म पनि नचाहनेहरुले अहिले कर्णालीका विषयलाई यति गहन बनाइदिएका छन् कि कर्णाली उनीहरुको भाग्य र भविष्य दुबै हो । हिजोका दिनमा ‘हटारु’, ‘जुम्ली’ इत्यादि शब्दले कर्णालीलाई हेप्ने गरिन्थ्यो । आज कर्णाली विकासको बाटो

Read More

बालअधिकार संरक्षण र स्थानिय तहको भुमिका

Posted on August 04, 2017 | views : 998 | कालिकोट - KLK

बालबालिकालाई कुनै पनि प्रकारको हेला, हिंसा तथा दूव्र्यवहार आदिबाट संरक्षित भई सुरक्षित वातावरणमा हुर्कन पाउने अधिकार छ । यी अधिकारको प्राप्तिका लागि विश्वमा विभिन्न संघसंस्था तथा सरकारी निकायहरु क्रियाशील छन् ।  नेपालमा पनि राष्ट्रियस्तरदेखि स्थानीय वा गाउँस्तरसम्म विभिन्न औपचारिक तथा अनौपचरिक

Read More

शिवरात्रीको नाममा चरेस होइन चना खाऔं, रक्सी होइन लब्सी खाऔं

Posted on February 24, 2017 | views : 2854 | कालिकोट - KLK

दलसिंह गिरी | फागुन १३, कालिकोट | हिन्दु धर्मावलम्बिहरुको एक महत्वपूर्ण चार्ड मध्यकै महाशिवरात्री पर्व आज नेपालभर विभिन्न शिव मन्दिरहरुमा पुजाआजा गरी  मनाईन्छ । विहानै उठी नुवाई धुवाई गरी मन्दिरहरुमा श्रद्धापूर्वक शिवको मनपर्ने दुध, भाङ्–धतुरो, बोलपत्र जस्ता प्रसाद चढाउदै आफ्नो मनकांक्षा प्राप्

Read More

अभिभावक बिहिन बालबालिका र संरक्षणको लागि राज्यको दायित्व

Posted on January 17, 2017 | views : 836 | कालिकोट - KLK

बाले बिश्वकर्मा । हाम्रो समुदायमा विभिन्न कारणले धेरै वा थोरै सङ्ख्यामा बालबालिका अभिभावकविहीन भएका छन् ।  तिनिहरुलाई बिशेष हेरचाह र संरक्षणको आवश्यकता रहेको छ , ति बालबालीकाहरु अभिभावक भएकाहरुको जस्तो बिशेष माया र ममता पाउन सकिरहेका छ्रैनन् ।  विशेष हेरचाह र संरक्षणको आवश्यकता भएका बालबाल

Read More

मानसिक स्वास्थ्यका लागि यौनसम्पर्क गर्नुपर्ने ४ कारणहरु यस्ता छन्

Posted on January 04, 2017 | views : 5983 | कालिकोट - KLK

१- डिप्रेसनको जोखिम घटाउँछ सेक्सले महिलामा डिप्रेसन हुने जोखिम कम गराउँछ । पुरुषको वीर्यमा एस्ट्रोजेन र प्रोस्टाग्लेन्डिनजस्ता तŒव पाइन्छन् । यस्ता तŒव महिलाको योनिमा सेचन हुन पुग्छन् । यिनमा डिप्रेसनविरोधी गुण पाइन्छन् । २- टाउको दुखाइ घटाउँछ महिलालाई टाउको दुखेको छ भने सेक्स गर्नाले दुखाइ कम हुन

Read More

बालविवाहको वर्तमान अवस्था र राज्यको दायित्व

Posted on December 28, 2016 | views : 1128 | कालिकोट - KLK

बाले विश्वकर्मा । बालविवाह परम्परागत हानिकारक अभ्यासको एक स्वरुप हो । नेपाललगायत दक्षिण एशियाका थुप्रै देशहरुमा यो सामाजिक कलड्ढका रुपमा जकडिएर रहेको पाइन्छ । बालविवाह हुनुका कारणहरु समयक्रम अनुसार र समुदायपिच्छे फरक–फरक हुन्छन् । तथापि यसले बालबालिकामा पार्ने नकारात्मक असरहरु भने प्रायशः उस्तै नै र

Read More

मदिरासंग जोडिएको समाज, सिसीवाला बोतल र बातावरण प्रदुषण

Posted on October 08, 2016 | views : 690 | कालिकोट - KLK

दलसिंह गिरी | अशोज २१, कालिकोट | स्वास्थ्य क्षेत्रले भन्छ मदिरा एक मन्द विष हो जसले मानिसको शरिरमा भएको तन्तुलाई विस्तारै कम्जोर पारेर रोग संग लड्न संक्ने प्रतिरोधात्मक शक्तिलाई नास गर्दै विभिन्न भयानक रोगहरु उब्जाउने काम गर्दछ । विशेष गरी मानिसको भित्री घाटी फोक्सो, मुटु, कलेजो, आन्द्रा मृगौला, आँख

Read More

नेपालमा पनि आइएसको खतरा ! सतर्क छ त सरकार ?

Posted on July 03, 2016 | views : 664 | कालिकोट - KLK

असार १९, काठमाडौँ | बंगलादेश पछी भारत आक्रमणको प्रयासमा आईएस रहेको भन्ने रिपोर्टहरु बिभिन्न समाचार एजेन्सीहरुले सार्वजनिक गरेसंगै नेपाल पनि त्यो जोखिममा परेको छ । भारतसँगको खुला सिमानाका कारण कुनैपनि बेला त्यस्ता आतंकवादीहरु नेपाल पस्न सक्नेछन् । बिशेषत: गरिवी, भ्रष्टाचार, बैदेशिक रोजगार र खूकुलो प

Read More