१- डिप्रेसनको जोखिम घटाउँछ
"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

१- डिप्रेसनको जोखिम घटाउँछ
"/>

१२ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अछाम - ACM

मानसिक स्वास्थ्यका लागि यौनसम्पर्क गर्नुपर्ने ४ कारणहरु यस्ता छन्

२० पुष २०७३, बुधबार ०८:१९


१- डिप्रेसनको जोखिम घटाउँछ

सेक्सले महिलामा डिप्रेसन हुने जोखिम कम गराउँछ । पुरुषको वीर्यमा एस्ट्रोजेन र प्रोस्टाग्लेन्डिनजस्ता तŒव पाइन्छन् । यस्ता तŒव महिलाको योनिमा सेचन हुन पुग्छन् । यिनमा डिप्रेसनविरोधी गुण पाइन्छन् ।

२- टाउको दुखाइ घटाउँछ

महिलालाई टाउको दुखेको छ भने सेक्स गर्नाले दुखाइ कम हुन्छ । महिलाको जी–स्पटमा सेक्सका क्रममा हुने स्पर्श र घर्षणले महिलाको टाउको दुखाइ कम गर्छ । सेक्सका क्रममा उत्सर्जन हुने ओक्सिटोसिन नामक तत्वमा पेनकिलरमा पाइने तत्व उपलब्ध हुन्छ, जसले अन्य दुखाइबाट राहत दिन्छ ।

३- स्मरणशक्ति बढाउँछ

नियमित सेक्स गर्ने व्यक्तिको स्मरणशक्ति अरूको भन्दा बलियो हुन्छ । नियमित सेक्स गर्दा स्मरणशक्ति बढाउने दिमागको भाग बढी सक्रिय हुने गर्छ ।

४- मीठो निद्रा लगाउँछ

सेक्सपछि खास गरी पुरुषलाई मीठो निद्रा पर्छ । वीर्य स्खलनसँगै पुरुषको शरीरबाट अक्सिटोसिन बाहिर निस्किन्छ, जसले गर्दा पुरुषले निद्रा महसुस गर्छ । शुक्रबारबाट 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह