पोखरा महानगरमा एमालेलाई टक्कर दिंदै कांग्रेस (ताजा अपडेट)

Posted on: 19 May, 2017

जेठ ५, काठमाडौँ | पोखरा महानगरमा एमालेलाई कांग्रेसले निकै कम मतान्तरमा टक्कर दिएको छ | 

आज बिहानसम्मको मत परिणाम अनुसार एमालेका मानबहादुर जिसी १२ हजार ५९५ मत सहित अग्र स्थानमा छन् भने उनलाई पछ्याउने क्रममा कांग्रेसका रामजी कुवरले १२ हजार १४४ मत प्राप्त गरेका छन् |

त्यस्तै उपमेयरमा एमालेकी मञ्जु गुरुङले ११ हजार ९१६ मत ल्याउँदै गर्दा कांग्रेसकि सरस्वती गुरुङले १०,८८१ मत प्राप्त गरेकी छन् | 

यस बिषयमा तपाइको प्रतिक्रिया...!