लेबननमा सैन्य कारबाही रोक्न अमेरिकासामु इसराइलले राखेका दुई सर्त
काठमाडौँ | इसराइलले हिजबुल्लाहविरुद्ध लेबननमा जारी सैन्य कारबाही कूटनीतिक माध्यमबाट रोक्न अमेरिकामाथि आफ्ना कडा सर्तहरू राखेको छ। इसराइली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुको कार्यालयले अमेरिकी राष्ट्रपति जो बाइडेनलाई बिहीवार सर्तहरू सहितको दस्तावेज...