ऐन कानुन/नियमहरु | कास्की - KSK


म्याग्दीमा मोटरसाइकल दुर्घटना, एक जनाको मृत्यु

Posted on April 28, 2022 | views : 1056 | कास्की - KSK

 वैशाख १५, पोखरा | म्याग्दीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मालिका गाउँपालि- ६ बांगेपहिरोमा ग ९ प ७४७ नम्बरको मोटरसाइकल दुर्घटना भएको हो । दुर्घटनामा मालिका-५ गरजराका २३ वर्षीय भविन्द्र किसानको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । मोटरसाइकलमा सँगै सवार मालिका-२ का सन्त

Read More

कास्कीमा छनोट भए १५ सय म्यादी प्रहरी

Posted on April 07, 2022 | views : 816 | कास्की - KSK

चैत्र २४, पोखरा | आउँदो स्थानीय निर्वाचनका लागि कास्कीमा करिब १५ सय जना म्यादी प्रहरी भर्ना गरिएको छ । १ हजार ४ सय ३३ जना उम्मेदवारलाई ४० दिनका लागि भर्ना लिइएको हो । यस्तै, २ सय ८८ जनालाई वैकल्पिकमा नाम निकालिएको छ । लिखित परीक्षा पास गरेका २ हजार ९ सय ५४ जनाबाट मौखिक परीक्षा मार्फत उम्मेदवार छनोट

Read More

कार्यान्वयन नहुँदै प्रहरी ऐन संशोधन गरिने

Posted on April 05, 2022 | views : 861 | कास्की - KSK

 चैत्र २२, पोखरा | गण्डकी प्रदेशसभाबाट २०७७ असोजमा प्रदेश प्रहरी ऐन पास भयो । संघले प्रदेशलाई प्रहरी परिचालनको अधिकार नदिँदा अहिलेसम्म उक्त ऐन कार्यान्वयनमा गएको छैन । त्यसो त संघबाट हुनुपर्ने प्रहरी समायोजन अहिलेसम्म भएको छैन ।  गृहमन्त्री बालकृष्ण खाँणले केही समयअघि छिटै प्रहरी समायोजन ह

Read More