स्वास्थ्य | पाल्पा - PLP


ट्रकको ठक्करबाट एक व्यक्तिको घटनास्थलमै मृत्यु

Posted on October 10, 2021 | views : 387 | पाल्पा - PLP

असोज २४, काठमाडौँ | पाल्पा । पाल्पाको बगनासकाली गाउँपालिका-२ मा ट्रकको ठक्करबाट एकजना बटुवाको मृत्यु भएको छ । आईतबार बिहान स्याङ्गजाबाट बुटवलतर्फ जाँदै गरेको ग २ ख ३३५ नम्बरको ट्रकले ठक्कर दिँदा बगनासकाली २ का ५९ वर्षीय श्यामबहादुर रोकायाको घटनास्थलमै मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्र

Read More

नर्भिकमा मुटु जाँचको १० प्रतिशत छुट हुने

Posted on September 29, 2021 | views : 6227 | पाल्पा - PLP

असोज १३, काठमाडौं । विश्व मुटु दिवसको अवसर पारेर नर्भिक इन्टरनेशनल हस्पिटलले विभिन्न उपचार प्याकेजहरुमा छुटको अफर सार्वजनिक गरेको छ । नर्भिक अस्पतालले मुटु रोगसँग सम्बन्धित हेल्थ प्याकेजहरुमा १० प्रतिशत छुटको घोषणा गरेको हो ।  यो अफरअन्तर्गत कम्प्रीहेन्सिभ कार्डियाक प्याकेज, कम्प्रिहेन्सिभ कार्

Read More

देशभर थप १,४७६ जनामा कोरोना सङ्क्रमण पुष्टि, ९ जनाको मृत्यु

Posted on September 24, 2021 | views : 6673 | पाल्पा - PLP

असोज ८, काठमाडौँ । पछिल्लो २४ घण्टामा १ हजार ४७६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १५ हजार ६९० जनाको आरटी–पीसीआर र एन्टिजेन विधिबाट परीक्षण गर्दा १ हजार ४७६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो । मन्त्रालयका अनुसार १० हजार ५७५ जनाको आ

Read More