कृषि गतिबिधी | पाल्पा - PLP


उखुखेती प्रवर्द्धन गर्दै रामपुरका युवा

Posted on April 04, 2023 | views : 605 | पाल्पा - PLP

चैत २१, रामपुर (पाल्पा) | उखुखेती लोपोन्मुख हुन थालेपछि यहाँका युवाले सामूहिक खेती सुरुआत गरेका छन् । यहाँका १० युवाले जग्गा भाडामा लिएर व्यावसायिक खेती गर्न थालेका हुन् । रामपुर नगरपालिका वडा नं ५ भम्बकमा करिब १५ रोपनी जग्गा भाडामा लिएर स्थानीय जातको उखुलाई प्रवद्र्धन गर्ने उद्देश्यले उखुखेती सुरु

Read More

सहकारीलाई कृषि एम्बुलेन्स सहयोग

Posted on January 25, 2022 | views : 1609 | पाल्पा - PLP

माघ ११, रामपुर (पाल्पा) | दुर्गादेवी सामाजिक उद्यमी महिला कृषि सहकारी संस्था रामपुर–२ पाल्पालाई कृषि एम्बुलेन्स हस्तान्तरण गरिएको छ । रामपुर कृषि तथा पशु उद्यमशीलता विकास परियोजनामार्फत सहकारीलाई कृषि एम्बुलेन्स प्रदान गरिएको हो ।  हेफर इन्टरनेशनलको ५० प्रतिशत अनुदान, रामपुर नगरपालिकाको रु पाँच

Read More

तरुलको व्यापार फस्टायो

Posted on January 13, 2022 | views : 1303 | पाल्पा - PLP

पुस २५, पाल्पा | जिल्लामा व्यावसायिकरूपमा तरुलको खेती अझै हुनसकेको छैन । कन्दमुलअन्तर्गत पर्ने तरुल लागि अझै पनि वनकै भर गर्नुपर्ने बाध्यता छ  तर माघेसङ्क्रान्तिमा तरुल तथा चाकु खानैपर्ने हिन्दू परम्पराअनुसार पर्व नजिकिँदै जाँदा तरुलको व्यापार पनि  निकै फस्टाएको हो । जमिनमुनि फल्ने फल रहे

Read More

पाल्पामा ५० प्रतिशत रोपाइँ

Posted on June 30, 2021 | views : 1646 | पाल्पा - PLP

पवित्रा घिमिरे । असार १६, तानसेन (रासस)। पाल्पामा ५० प्रतिशत रोपाइँ सकिएको छ । कृषकको महत्वपूर्ण पर्वजस्तै मानिने असार १५ सम्म आइपुग्दा जिल्लाका फाँट क्षेत्रका खेतमा रोपाइँको चहलपहल बढेको छ । यस वर्ष मनसुन निकै छिटो भित्रिएको, मिनिट्रिलर, पावरट्रिलर, ट्र्याक्टरलगायतका यन्त्रका कारण तथा निषेधाज्ञाको

Read More

पाल्पामा धान उत्पादनमा वृद्धि

Posted on November 25, 2020 | views : 2592 | पाल्पा - PLP

मङ्सिर १०, रामपुर । पाल्पामा अघिल्लो वर्षको तुलनामा सात मेट्रिकटन धानको उत्पादन वृद्धि भएको छ । जिल्लामा यसवर्ष ४० हजार ८९६ मेट्रिकटन धानको उत्पादन बढेको कृषि ज्ञानकेन्द्र पाल्पाका सूचना अधिकारी मुकेश रामजालीले जानकारी दिनुभयो । जिल्लाको दोस्रोबालीका रुपमा रहेको धान यो वर्ष नौ हजार २२३ हेक्टर क्षेत्

Read More

पाल्पाका कृषकको अभियान ‘खाडी नपसौँ, झाडी पसौँ’ झाडी

Posted on November 09, 2020 | views : 2583 | पाल्पा - PLP

सुशीला रेग्मी । कात्तिक २४, रामपुर । गाउँघरमा पाइने असुरो, तितेपाती, वनमारालगायतका वानस्पतिक वस्तुको सदुपयोग गर्न नजान्दा त्यसै खेर गइरहेका छन् । उता दिन प्रतिदिन हाम्रा खेतबारीमा रासायनिक मल र विषादीको प्रयोग बढ्दो छ ।  आफ्नै गाउँ ठाउँमा प्रशस्त वानस्पतिक वस्तु भए पनि प्रयोगमा बेवास्ता गर्दा र

Read More

आज असार १५, दहि चिउरा खाने दिन

Posted on June 29, 2020 | views : 75478 | पाल्पा - PLP

असार १५, काठमाडौँ | आज असार १५- खेतमा धानको बिउ रोपेर धान दिवस मनाइँदैछ । साथै आज दहिचिउरा खाने दिन पनि हो ।  आज देशभर रोपाँई सहितका विभिन्न कार्यक्रम गरी राष्ट्रिय धान दिवस मनाइँदैछ । नेपालमा वि.सं. २०६२ साल यता असार १५ लाई राष्ट्रिय धान दिवसका रूपामा मनाउन थालिएको हो । भोकमरीबाट मुक्तिका लागि

Read More

सलह समातेर ल्याउनेलाई प्रतिकिलोको २० रुपैयाँ दिईने

Posted on June 27, 2020 | views : 76082 | पाल्पा - PLP

असार १३, काठमाडौँ | रुपन्देही क्षेत्रमा आज बिहानैदेखि ठूलो समूहमा देखिएको कीरा सलह भएको पुष्टि भएको छ । रुपन्देहीको बुटवल क्षेत्रमा आज बिहानदेखि ठूलो समूहमा देखा परेको कीरा कीटविज्ञले गरेको अध्ययनबाट सलह नै भएको पुष्टि भएको प्रदेश सरकार भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका सचिव तेजबहादुर सुवेद

Read More

मन्त्री भुसालद्वारा कृषि उत्पादनबारे स्थानीय तहको सुझाव माग

Posted on April 10, 2020 | views : 72961 | पाल्पा - PLP

चैत २८, काठमाडौँ | कृषि तथा पशुपक्षी विकासमन्त्री घनश्याम भुसालले कोरोना भाइरसको महामारीका कारण पर्न सक्ने असर तथा त्यस्ता सम्भावित सङ्कटबाट बचेर कृषिमा आत्मनिर्भर बनाउन अपनाउनुपर्ने उपायबारे स्थानीय तहसँग सुझाव माग्नुभएको छ । उहाँले कृषि उपज खरिदको व्यवस्था, जमिनको चक्लाबन्दी तथा बाँझो जमिनको उपयोग

Read More

रातो हुनुपर्नेमा कफी कालो भोः किसान चिन्तित

Posted on February 29, 2020 | views : 3537 | पाल्पा - PLP

फागुन १७, पाल्पा | पाल्पाको रैनादेवी छहरा गाउँपालिका–७, सुकदमारमा कफीमा तुसारोले दाना खस्न थालेपछि किसान चिन्तित भएका छन् । यहाँका किसानको प्रमुख आम्दानीको स्रोत व्यावसायिक कफी खेती हो । कफी पाक्दा रातो हुनुपर्नेमा कालो हुँदैै बोटबाट झर्न थालेपछि किसान चिन्तित बनेका हुन् । स्थानीयवासी मुगीसरा लम्तरी

Read More

जाँगर र सीप चाहिन्छः पैसा कमाउन कही जानुपर्दैन

Posted on January 17, 2020 | views : 3810 | पाल्पा - PLP

सुशीला रेग्मी | माघ ३, बेझाड | काम र दामको खोजीमा पाल्पा रामपुर नगरपालिका–८ का युवा जगतबहादुर सेनले दुई वर्ष मलेसियामा व्यतीत गर्नुभयो । ऊर्जाशील जीवनका केही सयम त्यतातिरै लगाउनुभयो । पसिना बगाउनुभयो ।  उहाँलाई सोचेअनुसारको काम र दाम नभएपछि विदेशको भूमिमा रही रहन मन लागेन । गाउँमा फर्किएर केही

Read More

भारतीय तरकारी र फलफुलको विषादी परीक्षण गर्ने निर्णयबाट सरकार पछी हट्यो

Posted on July 05, 2019 | views : 88894 | पाल्पा - PLP

असार २०, काठमाडौं । भारतबाट आयात हुने ताजा तरकारीको विषादी परीक्षण नगर्ने मन्त्रिपरिषद्को बैठकले निर्णय गरेको छ । सरकारले भारतबाट आउने ताजा तरकारीको विषादी परीक्षण गर्ने भन्दै जेठ १० गते आफैले गरेको निर्णयबाट पछाडी हटेको हो ।   सरकारी उक्त निर्णयबाट पछी हटेलगत्तै भारतबाट नेपाल आयात हुने तर

Read More

बाँदरले दुःख दिएपछि मकैको विकल्पमा चैते धान

Posted on April 10, 2019 | views : 3473 | पाल्पा - PLP

सुशीला रेग्मी | चैत २७, बेझाड | पाल्पाका अधिकांश स्थानमा चैते धान लगाउने चलन हराइसकेको भए पनि बढ्दो बाँदर आतङ्कका कारण मकैको विकल्पका रुपमा किसानले फेरि यसलाई रोज्न थालेका छन् । धेरै कृषक सुख सुविधा भोगी भइसके । कतिपयले भने सिँचाइ, कामदार अभाव जस्ता कारण चैते धानको खेती गर्न छाडिसके । चैते धान लगाउन

Read More

पाल्पाका चार स्थानमा ‘स्मार्ट कृषिगाउँ’

Posted on March 07, 2019 | views : 3376 | पाल्पा - PLP

सुशीला रेग्मी | फागुन २३, बेझाड (रासस) | पाल्पाका चार स्थानमा स्मार्ट कृषिगाउँ कार्यक्रम सञ्चालन हुने भएको छ । प्रदेश सांसद कार्यक्रमअन्र्तगत प्रदेश नं ५ का ५२ स्थानअन्तर्गत पाल्पाका चार स्थानीय तहमा स्मार्ट कृषिगाउँ कार्यक्रम सञ्चालन हुँदैछन् ।  नयाँ सोचका साथ ल्याइएको यस कार्यक्रम सञ्चालनका ल

Read More

रामपुरे किसान उन्नत जाततर्फ आकर्षित

Posted on February 16, 2019 | views : 6689 | पाल्पा - PLP

फागुन ४, वेझाड | पाल्पा रामपुरका किसान बढी उत्पादन दिने उन्नत जातका बीउविजन र आधुनिक प्रविधि अपनाएर व्यावसायिक कृषितर्फ आकर्षित भएका छन् । परम्परागत बीउविजन र प्रविधिमा आधारित स्थानीय उत्पादनले बजारमा प्रतिस्पद्र्धा गर्न नसक्ने र लागतको तुलनामा बढी उत्पादन नहुने भएकोले किसानहरू कृषि कार्यालयबाट सिफा

Read More

जेटिएको जागिर छाडेर कुरिलो खेतीमा

Posted on January 05, 2019 | views : 3613 | पाल्पा - PLP

पुस २१ बेझाड | बगनासकाली गाउँपालिका– ८ बराङ्दी बस्ने लुमकला घिमिरेले कृषि जेटिएको जागिर छाडेर व्यावसायिक कुरिलोखेती गर्दै हुनुहुन्छ ।  कुरिलो खेतीबाट राम्रो आम्दानी हुने भएपछि उहाँ यसतर्फ आकर्षित हुनुभएको हो । “पाँच वर्षसम्म किसान परियोजनामा कृषि जेटिएको रुपमा काम गरे, तलब राम्रै थियो तर जागिर

Read More

बहुमूल्य जडीबुटी यार्सागुम्बा सरकारको प्राथमिकतामा पर्न नसकेको

Posted on June 06, 2018 | views : 73754 | पाल्पा - PLP

जेठ २३, काठमाडौँ | हिमाली भेगका जनताको २५ प्रतिशत आयआर्जनको स्रोतका रुपमा रहेको बहुमूल्य जडीबुटी यार्सागुम्बा सरकारको प्राथमिकतामा भने पर्न सकेको देखिँदैन ।  नेपालमा पछिल्लो दुई दशकयता यार्सागुम्बाको व्यावसायिक रुपमा संकलन तथा ओसारपसार हँुदै आए पनि सरकारले यसमा अझै स्पष्ट नीति र कानूनको व्यवस्थ

Read More

पाल्पामा असिनापानीबाट करोडौँको तरकारीबाली नष्ट

Posted on May 03, 2018 | views : 3168 | पाल्पा - PLP

वैशाख २० पाल्पा | पाल्पामा असिनापानीले करौडौँको तरकारी बालीमा नोक्सानी पु¥याएको छ । तीन दिनअघि आएको ठूलो असिनापानीले कृषकले लगाएको मकैबाली, तरकारी, सुन्तला, काफल, लिची नष्ट पारेको हो ।  जिल्लाको मदनपोखरा, चिदिपानी, पोखराथोक, अर्गली लगायतका क्षेत्रका असिनापानीले बढी नोक्सान पु¥याएको छ । तानसेन न

Read More

पाल्पाका किसानलाई बजारको समस्या

Posted on February 21, 2018 | views : 2076 | पाल्पा - PLP

फागुन ९, पाल्पा | तरकारी बिक्री गर्न बजार नपाउँदा रामपुर नगरपालिका–१० गेझाका कृषक चिन्तित छन् ।  स्थानीयवासी लिलानाथ भण्डारीले खेतबारीमा वर्षेनी विभिन्न जातका तरकारी फलाउने गर्नुहुन्छ । बिक्रीका लागि उहाँले अहिलेसम्म बजार पाउनुभएको छैन । भण्डारीले वर्षेनी करिब तीन रोपनी जमिनमा तरकारी लगाउनुहुन्

Read More

सहकारीले निःशुल्क दूध ढुवानी गरेपछि गाईपालनमा कृषकको आकर्षण

Posted on February 18, 2018 | views : 2017 | पाल्पा - PLP

पाल्पा ६, फागुन | कृषकलाई पशुपालन व्यवसायमा हौसला बढाउन पाल्पाको डुम्रे दुग्ध उत्पादक सहकारी संस्थाले निःशुल्क दूध ढुवानी गर्न थालेकाले गाइपालनमा कृषकको आकर्षण बढ्न थालेको छ ।  सहकारीले कृषकको घरघरमा पुगेर दूध खरिद गर्दै आएको छ । घरघरमा दूध खरिदका लागि सहकारी पुगेपछि डुम्रे क्षेत्रका कृषक उत्सा

Read More

सुन्न र बोल्न नसक्ने शशिराजको आम्दानी चार लाख

Posted on January 25, 2018 | views : 1816 | पाल्पा - PLP

माघ ११, पाल्पा | रामपुरका युवा शशिराज डोटेल अपाङ्ग भए पनि छजनाको परिवार उहाँकै भरमा चलेको छ । उहाँ सुन्न र बोल्न सक्नुहुन्न तर पनि उहाँले गरेको तरकारी व्यवसाय सवलाङ्ग व्यक्तिभन्दा कुनै कम छैन ।  शशिराजको कृषि कार्य देख्ने जो कोही पनि दंग छन् । उहाँले विगत १० वर्षदेखि चार रोपनी जग्गामा तरकारी गर

Read More

गाईपालनबाट लाखौ आम्दानी

Posted on January 24, 2018 | views : 1607 | पाल्पा - PLP

माघ १०, पाल्पा | माथागढी गाउँपालिका–२ रुप्से गाउँका २८ परिवारको आयस्रोत नै गाईपालन व्यवसाय बनेको छ ।  एउटा परिवारले न्यूनतम दुईदेखि नौ वटासम्म जर्सी र होलस्टिन जातका माउ गाई पालेको छ । गाईपालनबाट उनीहरुको लाखौँ आम्दानी गर्दैआएका छन् ।  दूध बिक्रीबाट प्रतिपरिवारले मासिक रु ३० हजारदेखि रु एक

Read More

अदुवाले बजार नपाएपछि पाल्पाका कृषक चिन्तित

Posted on December 15, 2017 | views : 1813 | पाल्पा - PLP

मङ्सिर २९, पाल्पा । अदुवाले बजार नपाएपछि पाल्पाका कृषक चिन्तामा परेका छन् ।  गाउँका कृषकको आयआर्जनको मुख्य स्रोतको रुपमा रहेको अदुवा यसवर्ष बजारमा बिक्री नहुँदा साँझबिहानको गुजाार चलाउन समस्या भएको छ । गल्धाका अगुवा कृषक तेजन सुनारी वर्षेनी चार सय धार्नीसम्म अदुवा उत्पादन गर्नुहुन्छ । अदुवाबाट

Read More

दूध बिक्री गरी चार करोड आम्दानी

Posted on October 11, 2017 | views : 2603 | पाल्पा - PLP

असोज २५, पाल्पा । डुम्रे क्षेत्रका किसान उन्नत जातका गाईभैँसीपालनतर्फ आकर्षित हुँदै गएका छन् ।  मदनपोखरा, मस्याम, तेल्घा, रुप्से, कोलडाडा, दोभान, र ठिमुरे क्षेत्रमा उन्नत गाईभैँसीपालन गर्न थालेपछि यहाँका किसानले दैनिक दुई हजार ५०० लिटर दूध उत्पादन गर्न थालेका छन् ।  उक्त क्षेत्रबाट वार्षिक

Read More

सुन्तलाको बिरुवाबाट पाँच लाख आम्दानी

Posted on September 09, 2017 | views : 2537 | पाल्पा - PLP

भदौ २४, पाल्पा । व्यावसायिक रुपमा सुन्तलाको बिरुवा उत्पादन गरेर यहाँका एक किसानले वार्षिक रु पाँच लाखसम्म आम्दानी गर्न सफल भएका छन् ।  जिल्लाको रैनादेवी छहरा गाउँपालिका–४, अम्लाबासका ७७ वर्षीय यमलाल कोइरालाले सुन्तलाको बिरुवा बेचेर वार्षिक रु पाँच लाखसम्म आम्दानी गर्न सफल भएका हुन् ।  बीस

Read More

पाल्पामा बाँदरले अन्नबाली सखाप पारेपछि राहत माग्दै गाउँपालिकामा

Posted on September 08, 2017 | views : 2009 | पाल्पा - PLP

भदौ २३, पाल्पा । बाँदरले मकैलगायतका अन्नबाली सखाप पारेपछि राहतका लागि पीडित कृषक गाउँपालिका धाउन थालेका छन् ।  पाल्पा जिल्लाको रैनादेवी छहरा गाउँपालिका–४, छहराका किसान उत्पादित अन्नबाली बाँदरले नष्ट गरेपछि किसान समस्यामा परेका हुन् ।  वनलाई समुदायको रेखदेखमा रहने जिम्मेवारीपछि हराभरा वन क्

Read More

बिना जमिन छतमा तरकारी खेती

Posted on July 28, 2017 | views : 3101 | पाल्पा - PLP

कृष्ण दर्नाल/साउन १३, पाल्पा । जमिन छैन, तर उहाँले ७० किलो तरकारी उत्पादन गरी बेच्नुभयो ।  श्रम, ज्ञान र सीपको प्रयोग गरेर पाल्पा जिल्ला बगनासकाली गाउँपालिका–२, पोखराथोकका एक किसानले घरको छतमा राखिएका ड्रममा गरिएको तरकारी उत्पादन जमिन बिना पनि उत्पादन सफल हुँदोरहेछ भन्ने एक नमूना हो ।  तर

Read More

पाल्पाका किसानलाई निशुल्क मोबाइल फोन वितरण

Posted on May 22, 2017 | views : 3010 | पाल्पा - PLP

जेठ ८, रामपुर (पाल्पा) | जलवायु प्रकोपबाट कृषि क्षेत्रमा हुनसक्ने क्षति न्यूनीकरण गर्न जिल्लाका किसानलाई मोबाइल फोन वितरण गरिएकोछ । यहाँका ४३ वटा अगुवा कृषक, कृषि सहकारी र समूहलाई मौसम र जलवायुको विषयमा जानकारीका दिनका लागि मोबाइल फोन वितरण गरिएको हो ।  कृषि विकास मन्त्रालयअन्तर्गत जलवायु प्रको

Read More