ओलीले बोलाए स्थायी कमिटि बैठक

Posted on: 24 Feb, 2021

फागुन १२ काठमाडौँ । नेकपा ओली समूहका अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओलीले आफू पक्षीय स्थायी कमिटि बैठक बोलाएका छन् । सर्वोच्च अदालतले सरकारको संसद विघटन गर्ने निर्णय खारेज गरेको भोलिपल्टै ओलीले आफ्नो समूहको स्थायी कमिटि बैठक बोलाएका हुन् ।

बुधबार बिहान ११ बजे ओलीले स्थायी कमिटि बैठक बोलाएका छन् ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!